Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकीमा लैङ्गिक उत्तरदायी बजेट परीक्षण सम्वन्धि क्षमता विकास कार्यशाला
जानकीमा लैङ्गिक उत्तरदायी बजेट परीक्षण सम्वन्धि क्षमता विकास कार्यशाला
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, जेठ २१, २०८१ बागेश्वरी पोस्ट
जानकीमा लैङ्गिक उत्तरदायी बजेट परीक्षण सम्वन्धि क्षमता विकास कार्यशाला

नेपालगञ्ज । लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा लैङ्गिक उत्तरदायी बजेट परीक्षण सम्वन्धि दुई दिने क्षमता विकास कार्यशाला गोष्ठी आजदेखि जानकी गाउँपालिकामा शुरु भएको छ । जानकी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजना र आइएनएफ बाँकेको समन्वयमा लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा लैङ्गिक उत्तरदायी बजेट परीक्षण सम्वन्धि दुई दिने क्षमता विकास कार्यशाला गोष्ठी शुरु भएको हो ।

दुई दिने क्षमता विकास कार्यशाला गोष्ठीमा बोल्दै गाउँपालिकाका अध्यक्ष छब्बन खाँले यस्ता तालिमहरु फाल्गुन चैत्रसम्म सन्चालन गरिसक्न निर्देशन दिए । उनले गाउँसभाको तयारी गर्नुपर्ने कारणले यस्ता कार्यक्रममा उपस्थित हुन भ्याई नभ्याई हुने हुँदा फाल्गुन चैत्रसम्म सन्चालन गरिसक्नुपर्ने बताए । कार्यशाला गोष्ठीमा सामाजिक विकास समितिका संयोजक रामआचल धोवीले कार्यक्रम तथा निती बनाउनु भन्दा पहिला नै यो कार्यक्रम सन्चालन भएकाले विगतमा वजेट जे जस्तो कार्यक्रम बनेर सञ्चालन भए पनि आगामी दिनमा वजेट कार्यक्रम तथा नीति बनाउनु भन्दा पहिला सबै क्षेत्र दलित, महिला, मुस्लिम, बालबालिकालाई समेटेर वजेट बन्नेमा आफू पूर्ण आशावादी रहेको बताए ।

सामाजिक विकास समितिका संयोजक धोवीको अध्यक्षता एवम् गाउँपालिका अध्यक्ष खाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका लेखा अधिकृत मतिन अहम्मद अन्सारीले स्वागत मन्तव्य ब्यक्त गरेका थिए भने महिला तथा बालबालिका शाखाकी प्रमुख कल्पना गाहाले कार्यक्रम सन्चालन गरेकी थिइन् । लै.सा.स. स. की इन्दु पन्त, नरमाया सुनार  र हरगोविन्द पाण्डेले प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा उपाध्यक्ष रामप्यारी यादव, पालिकाका १ र २ नम्वरका वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुखहरु, वडाका सचिवहरु लगायतको उपस्थिति रहेको थियो । 


प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  २२:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP