Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्ज-१२ मा बाल श्रमिकको अनुगमन
नेपालगन्ज-१२ मा बाल श्रमिकको अनुगमन
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ २५, २०८१ बागेश्वरी पोस्ट
नेपालगन्ज-१२ मा बाल श्रमिकको अनुगमन

नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिकाका वडा नम्बर १२ मा बालमैत्री वडा घोषणा कार्यान्वयन अवस्थाको अनुगमन गरिएको छ । बालमैत्री वडा घोषणा पश्चात आज वडाका बिभिन्न क्षेत्रमा बाल श्रमिकको अनुगमन गरिएको हो ।

बालमैत्री स्थानीय शासनको अवधारणालाई आत्मसाथ गर्दै २०७८ मा वडा नम्बर १२ बालमैत्री वडा घोषणा भएको थियो । बालमैत्री वडा घोषणा पश्चात वडाभित्र रहेका बिभिन्न होटेल, ग्यारेज, फर्निचर, सिरक, डसना पसल लगायतमा बाल श्रमिक रहे नरहेको विषयमा अनुगमन गरिएको वडा अध्यक्ष तरुण बज्राचार्यले बताए । वडा अध्यक्ष बज्राचार्य, वडा सदस्यहरु राजकुमार बाल्मिकी, सुशिला पन्त, चन्दा चिडिमार, विनोद कुमार रस्तोगी, वडा सचिब नेवलाल घर्ति, खरिदार गोरख बहादुर नेपाली, स्वास्थ्य चौकी इन्चार्ज आरती थारु, युवा घरका अध्यक्ष मन भण्डारी, सदस्य शिव कुमार वर्मा, प्रहरी वरिष्ठ हवलदार नरेन्द्र घर्ति मगर, शिक्षक जिवराज भण्डारी, स्वास्थ्य बीमा प्रतिनिधि सामना खड्का सहितको टोलीले बाल श्रमिकहरुको अनुगमन गरेका हुन् । 

अनुगमनको क्रममा नेपालगन्ज मेडिकल कलेज अगाडि रहेको एक बिरयानी पसल र विपी चोकमा रहेको फर्निचर पसलमा बाल श्रमिक राखिएको पाइएको छ । बिरयानी पसल फर्निचरमा १४ वर्षका बालक बाल श्रमिकको रुपमा काम गरिरहेको भेटिएको युवा घरका अध्यक्ष भण्डारीले बताए । अनुगमनको क्रममा वडा अध्यक्ष बज्राचार्यले व्यवसायीहरुलाई १४ वर्ष भन्दा मूनिका बालबालिकालाई श्रममा नराख्न अनुरोध गरेका थिए । बाल श्रम अन्त्य होस् भन्ने उद्देश्यले गरिएको अनुगमनको क्रममा भेटिएका बाल श्रमिकलाई आफ्नो घर फिर्ता गर्न लगाइएको बताउँदै वडा अध्यक्ष बज्राचार्यले पुनः बालबालिकालाई श्रममा राखिएको पाइएमा व्यवसायीलाई कानुनी दायरामा ल्याइने बताए ।
 


प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १९:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP