नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बालमैत्री स्थानीय शासन सम्बन्धि दुई दिने तालिम सम्पन्न
बालमैत्री स्थानीय शासन सम्बन्धि दुई दिने तालिम सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, जेठ २८, २०८१ बागेश्वरी पोस्ट
बालमैत्री स्थानीय शासन सम्बन्धि दुई दिने तालिम सम्पन्न

नेपालगञ्ज । बालमैत्री स्थानीय शासन विषयक दुई दिने तालिम नेपालगञ्जमा सम्पन्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ को सहयोग र युवा घरको आयोजनामा आइतबारदेखि सुरु भएको तालिम सम्पन्न भएको हो । 

तालिमको समापन समारोहमा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष तरुण बज्राचार्यले बालमैत्री स्थानीय शासनको सिद्धान्तलाई अवलम्बन गर्दै यस अघि नै वडालाई बालमैत्री वडा घोषणा गरिसकिएको बताउँदै यसको दिगोपनाको लागि कार्ययोजनाबद्ध तरिकाले काम गर्ने बताए । स्थानीय सरकार सञ्चालन ऐन–२०७४, बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यबिधि २०७८ अनुसार २३ वटा वडा मध्ये वडा नम्बर १२ पहिलो बालमैत्री वडा घोषणा गरिएको भएपनि दिगोपनामा चुनौती रहेको अध्यक्ष बज्राचार्यको भनाई थियो । 

दुई दिनसम्म चलेको तालिमको समापनमा बोल्दै वडा सचिब नेवलाल घर्तीले तालिमबाट बालमैत्री स्थानीय शासनको बारेमा सबैलाई जानकारी भएको बताउँदै सबैले आ—आफ्नो जिम्मेवारी पूरा गर्न लागिपरेमा बालमैत्री स्थानीय शासनको दिगोपना हुने बताए । तालिममा बोल्दै स्वास्थ्य चौकी इन्चार्ज आरती चौधरीले बालमैत्री स्थानीय शासनलाई संस्थागत गर्न सबैको हातेमालो जरुरी रहेको बताइन् । तालिमका सहभागी आकृति चिडिमार र अभिशेष भट्टले तालिमका विषयवस्तु समय सान्दर्भिक र उपलब्धिमूलक भएको बताएका थिए ।

तालिममा प्रशिक्षक मन भण्डारी र हेमराज भट्टले बाल अधिकार, बाल संरक्षण,  बालबाललिकाको आधारभूत अधिकार तथा व्यवस्था र कानुनी प्रावधान, बालमैत्री स्थानीय शासनको अवधारणा, विषय, मुख्य क्षेत्र तथा सिद्धान्त, बालमैत्री स्थानीय शासनका सूचकहरु, बालमैत्री स्थानीय शासनका चरणहरु, स्थानीय सरकारको भूमिका लगायतका विषयमा प्रशिक्षण दिएका थिए । 

तालिममा वडाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, वडा तथा विद्यालय स्तरीय बाल क्लव सञ्जाल तथा बाल क्लवका पदाधिकारीहरु लगायत ३५ जनाको सहभागिता रहेको थियो  । युवा घरका अध्यक्ष मन भण्डारीको अध्यक्षतामा भएको तालिमको समापन कार्यक्रमको सञ्चालन युवा घरका सदस्य शिव कुमार वर्माले गरेका थिए । 
 


प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १८:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP