नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, पुस २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • युवालाई स्वरोजगार र उद्यमशील बनाउन वाइरिङ तथा प्लम्बिङ तालिम
युवालाई स्वरोजगार र उद्यमशील बनाउन वाइरिङ तथा प्लम्बिङ तालिम
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ ३१, २०८१ बागेश्वरी पोस्ट
युवालाई स्वरोजगार र उद्यमशील बनाउन वाइरिङ तथा प्लम्बिङ तालिम

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले युवाहरुलाई स्वरोजगार र उद्यमशील बनाउन '३९० घण्टे वाइरिङ तथा प्लम्बिङ तालिम' दिएको छ । रोजगार सेवा केन्द्रको आयोजनामा नेशनल मानस विकास ट्रेनिङ इन्स्टिच्युट प्रालि नेपालगन्जले तालिम प्रदान गरेको हो ।

वाइरिङ २० जना र प्लम्बिङ तालिम २० जनालाई दिइएको हो । ४० जना सहभागी तालिमको आज समापन गर्दै नगर प्रमुख प्रशान्त विष्टले सिकेको सीपलाई व्यवहारमा लागू गर्न आग्रह गरेका छन् । उनले बेरोजगारी न्यूनीकरण गर्न युवालाई सीपप सिकाउँदै आत्मनिर्भर बनाउन नेपालगन्ज उपमहानगरपालिकाले विभिन्न तालिम आयोजना गर्दै आएको बताए ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्ख बहादुर थापाले सीप सिकेपछि त्यसको उपयोगमा ध्यान दिन आग्रह गरे । रोजगार सेवा केन्द्र प्रमुख मन्जु ज्ञवालीले स्वदेशमै केही गर्न चाहने वा विदेश जानेहरुका लागि यस प्रकारका तालिम निकै उपयोगी हुने  बताइन् । उनले पहिलो चरणको तालिम लिइसकेकालाई 'एड्भान्स्ड' तालिम दिने योजना समेत सुनाइन् ।

तालिममा सहभागीहरुलाई नगर प्रमुख विष्टले प्रमाणपत्र प्रदान गरेको रोजगार सहायक अनुप बर्माले जानकारी दिए । सहभागीका तर्फबाट राजेश कुमार बर्मा र धन बहादुर सुनारले तालिम उपयोगी भएको बताएका थिए । कार्यक्रममा वडा नम्बर २० का वडा अध्यक्ष कौशल कुमार धोबी, नेपालगन्ज उपमहानगरपालिकाका अधिकृत दिपेन्द्र श्रेष्ठ लगायत उपस्थित थिए ।


प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्तीसोनारी गाउँपालिकाको १८औं गाउँसभा सम्पन्न
राप्तीसोनारी गाउँपालिकाको १८औं गाउँसभा सम्पन्न
नेपालगन्ज उपमहानगरपालिकाको एकीकृत बाल संरक्षण मस्यौदामाथि छलफल
नेपालगन्ज उपमहानगरपालिकाको एकीकृत बाल संरक्षण मस्यौदामाथि छलफल
जानकीको वडा नम्बर ४ द्वारा ४५० थान ब्ल्याङ्केट वितरण
जानकीको वडा नम्बर ४ द्वारा ४५० थान ब्ल्याङ्केट वितरण
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP