prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, कात्तिक १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जका सहकारी निरन्तर अनुगमन
नेपालगञ्जका सहकारी निरन्तर अनुगमन
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार ५, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्जका सहकारी निरन्तर अनुगमन

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो कार्य क्षेत्र भित्रका सहकारीलाई ब्यवस्थित र मर्यादित बनाउन अनुगमन गर्दै आइरहेको छ । सहकारीहरुको आर्थिक पारदर्शिता बढोत्तरी गर्दै जनमानसमा विश्वास बढाउनका लागि ब्यवस्थित रहन निर्देशन दिने गरी अनुगमनलाई सघन बनाइएको नेपालगञ्ज उपमहानगरपालिका सहकारी शाखाले जनाएको छ ।

प्रत्येक बर्ष अनुगमन गर्दै आएको सहकारी शाखाले चालू आर्थिक वर्षमा पनि सहकारीहरुको अनुगमन गरिरहेको सहकारी शाखा प्रमुख प्रविण रानाले बताए । पछिल्लो पटक नगर भित्रका थप सात वटा सहकारीमा अनुगमन गरिएको रानाले बताए । ग्लोबल बचत तथा ऋण सहकारी संस्था, मध्यपश्चिम बचत तथा ऋण सहकारी संस्था, समाज कल्याण बचत तथा ऋण सहकारी संस्था, नमुना बहुउद्देश्यीय सहकारी संस्था, पूर्णिमा बहुउद्देश्यीय सहकारी संस्था, सफल बहुउद्देश्यीय सहकारी संस्था र अरुणोदय बचत तथा ऋण सहकारी संस्थामा अनुगमन गरिएको छ । यसअघि दुई वटा सहकारीमा अनुगमन गरिएको थियो ।  इन्द्रावती बचत तथा ऋण सहकारी संस्था र शारदा उपभोक्ता सहकारी संस्थामा अनुगमन गरिएको थियो ।  

सहकारी शाखा प्रमुख राना, जिल्ला सहकारी संघका प्रवन्ध संचालक नवराज उपाध्याय, प्रेस सल्लाहकार नवीन गिरी सम्मिलित टोलीले अनुगमन गरिरहेको छ । कैफियत भेटिएका सहकारीलाई ब्यवस्थित बनाउन कार्ययोजना बनाएर सञ्चालक समितिबाट स्वीकृत गरी सात दिनभित्र पेश गर्न निर्देशन दिने गरिएको छ । निर्देशन अवज्ञा गर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याइने सहकारी शाखाले जनाएको छ ।

सहकारी शाखा प्रमुख रानाले सहकारीलाई विधिसम्मत चलाउन सचेतीकरण गर्दै आएको बताउँदै अब पनि लापरबाही भेटिए सहकारी ऐन बमोजिम कारबाही गरिने प्रष्ट पारे । उनले सच्चिनका लागि मौका दिइएको बताउँदै अब त्रुटी भेटिए आगामी दिनमा कारबाहीको दायरामा ल्याइने उल्लेख गरे । अनुगमन टोली सदस्य उपाध्यायले सामान्य विषयमा पनि लापरबाही गरेको पाइएको बताए । कतिपय अद्यावधिक गर्नुपर्ने विषयमा समेत गम्भीर नदेखिएको उनको भनाई छ ।  


प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण
डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण
कोहलपुर नगरपालिकालाई २५ थान दराज सहयोग
कोहलपुर नगरपालिकालाई २५ थान दराज सहयोग
खजुराको पेडारी नालामा ४ लेनको पक्की पुल बन्दै
खजुराको पेडारी नालामा ४ लेनको पक्की पुल बन्दै
नगर प्रहरी सहायक निरीक्षकसहित विभिन्न पदका लागि दर्खास्त आह्वान
नगर प्रहरी सहायक निरीक्षकसहित विभिन्न पदका लागि दर्खास्त आह्वान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP