Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकीको गुरुवा गाउँमा बाँदर आतंक
जानकीको गुरुवा गाउँमा बाँदर आतंक
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार ६, २०८१ बागेश्वरी पोस्ट
जानकीको गुरुवा गाउँमा बाँदर आतंक

रबिन्द्र घिमिरे/जानकी (बाँके) । जानकी गाउँपालिकामा जङ्गलबाट आउने बाँदरहरुका कारण स्थानीयहरु आतंकित भएका छन् । वडा नम्वर ५ गुरुवा गाउँमा बाँदरले बालीनालीमा क्षती पुर्याउनुका साथै घरमा भएको सामान लैजाने र विशेषगरी स्कुले बालबालिकामाथि आक्रमण गर्ने गरेपछि स्थानीयहरु त्रसित बनेका छन् ।

केही बर्ष यता जानकी गाउँपापलका वडा नम्वर ५ स्थित गुरुवागाउँमा बाँदरको समूहले आतंक मच्चाउँदै आएको छ । दिउँसै गाउँ-टोलमै प्रवेश गरी घरमा भएको सरसामान लैजाने र विद्यार्थीहरुमाथि आक्रमण गर्दा बालबालिका त्रसित बनेका हुन् । घरमा कोही नभएको मौका पारी बाँदरले सरसामान फालिदिने, खाने र लैजाने गरेको स्थानीयको धनपति भुजवाको गुनासो छ ।

बाँदरले विद्युत तथा नेटका तार समेत छिनाल्ने गर्दा स्थानीय आजित भएका छन् । बाँदर दिनरात कुनै पनि बेला घरमा प्रवेश गर्ने र खाना लगायतका खाद्यवस्तु खाने तथा बालबालिकालाई आक्रमण गर्ने गरेका छन् । ढोकाहरु खोलेर भाँडावर्तन उठाएर लग्ने र पकाएको खाना समेत लगिदिने अर्का स्थानीय मोहन कुमार मिश्रको गुनासो छ । त्यस्तै विद्यालयमा प्रवेश गरी विद्यार्थीहरुको खाजा खोसेर खाइदिने लगायतका क्रियाकलापबाट आफूहरु समेत समस्यामा परेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थी सिताम वर्मा र अमिन साई बताउँछन् ।

विद्यालयमा पढाइरहेको समयमा कक्षा कोठामा समेत बाँदर प्रवेश गर्ने गरेका कारण विद्यार्थीहरु आतंकित भई पढाई समेत प्रभावित भएको राष्ट्रिय आधारभूत विद्यालय गुरुवागाउँ ५ की प्रधानाध्यापक सन्ध्या शर्माको भनाई छ । जङ्गलबाट आएका बाँदर नियन्त्रण तथा आरक्षण क्षेत्रमा लैजान शर्माले स्थानीय सरकारलाई आग्रह गरिन् । स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ बाट बढ्दो बाँदर आतंक नियन्त्रणका लागि नीति तथा कार्यक्रममा यसलाई समेट्ने वडा नम्वर ५ वडा अध्यक्ष तथा प्रवक्ता टिकानाथ यादवले बताए ।
 


प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १५:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP