Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • अपाङ्गता भएकालाई खाद्यान्न सामग्री वितरण
अपाङ्गता भएकालाई खाद्यान्न सामग्री वितरण
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार ६, २०८१ बागेश्वरी पोस्ट
अपाङ्गता भएकालाई खाद्यान्न सामग्री वितरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका ६ नम्बर वडा कार्यालयले अपाङ्गता भएकाहरुलाई खाद्यान्न सामग्री वितरण गरेको छ । वडा नम्बर ६ मा रहेका २८ जना अपाङ्गता भएकाहरुलाई आज एक कार्यक्रमका बीच राहत स्वरुप खाद्यान्न सामग्री वितरण गरिएको हो । 

२८ जनामा ९ जना रातो कार्ड र १९ जना निलो कार्ड लिएका अपाङ्गता भएकाहरुलाई खाद्यान्न सामग्री वितरण गरिएको वडा अध्यक्ष समिरप्रताप सिंहले बताए । उनले अपाङ्गता तथा फरक क्षमता भएकाहरुको आर्थिक अवस्था निकै कमजोर भएकाले यो खाद्यान्नले केही दिनका लागि भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

खाद्यान्न वितरण गर्दै वडा अध्यक्ष सिंहले अपाङ्गता भएकाहरुलाई सुरुदेखि नै व्हील चियर लगायतका सामग्री तथा खाद्यान्न वितरण गर्दै आएको जनाउँदै उनीहरुलाई आगामी दिनमा थप सहयोगका लागि पहल गर्ने बताए । उनीहरुलाई चामल २५ किलो, दाल साढे दुई किलो, नुन १ पोका, खाने तेल १ पोकाको प्याकेजसहित वितरण गरिएको वडा सचिव मदन रावतले बताए । खाद्यान्न सामग्री वितरण कार्यक्रममा कार्यपालिका सदस्य संगिता रेग्मी, वडा सदस्य जमालुद्दिन वागवान र भुमि दामिनी लगायतको उपस्थिति रहेको थियो । 

वडा कार्यालयले अपाङ्गता भएकाहरुका लागि क्षमता अभिबृद्धि, व्हील चियर लगायतका सामग्री र खाद्यान्न वितरण गर्दै आएको जनाएको छ ।


प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १९:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP