नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, पुस २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकी गाउँपालिकामा जेष्ठ नागरिकलाई सम्मान
जानकी गाउँपालिकामा जेष्ठ नागरिकलाई सम्मान
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार ९, २०८१ बागेश्वरी पोस्ट
जानकी गाउँपालिकामा जेष्ठ नागरिकलाई सम्मान

जानकी (बाँके) । जानकी गाउँपालिकामा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा १ सय ५० जना जेष्ठ नागरिकहरुलाई गर्मीयाममा घामपानीबाट बच्न र विजुली नभएको खण्डमा रातीको समयमा सहज होेस् भन्ने उद्देश्यले टर्चलाइटसहित खादा लगाई सम्मान गरिएको हो ।

गाउँपालिकाले आफूहरुलाई छाता, टर्चलाइट प्रदान गर्नुका साथै खादा लगाई सम्मान गरेकोमा वडा नम्बर २ भैयापुरका जितराम सुनार र वडा नम्बर ४ का हरिदेबी सुनारले खुशी व्यक्त गरेका छन् । घामपानीबाट बचाउनका लागि र अँध्यारोमा हिँड्न सहज होस् भनेर टर्चलाइट दिई जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष छब्बन खाँले बताए । अध्यक्ष खाँले जेष्ठ नागरिकलाई सम्मान गर्दै आगामी दिनमा पनि थप कार्यक्रम र वजेटको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे ।  

सामाजिक विकास समितिका संयोजक रामआचल धोवीको अध्यक्षतामा भएको कार्यक्रम महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख कल्पना गाहाले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा २ देखि ६ नम्वर वडाका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो ।


प्रकाशित मिति: आइतबार, असार ९, २०८१  २०:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्तीसोनारी गाउँपालिकाको १८औं गाउँसभा सम्पन्न
राप्तीसोनारी गाउँपालिकाको १८औं गाउँसभा सम्पन्न
नेपालगन्ज उपमहानगरपालिकाको एकीकृत बाल संरक्षण मस्यौदामाथि छलफल
नेपालगन्ज उपमहानगरपालिकाको एकीकृत बाल संरक्षण मस्यौदामाथि छलफल
जानकीको वडा नम्बर ४ द्वारा ४५० थान ब्ल्याङ्केट वितरण
जानकीको वडा नम्बर ४ द्वारा ४५० थान ब्ल्याङ्केट वितरण
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP