Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकीमा अपांगता भएकालाई अनुदान तथा सहायक सामग्री वितरण
जानकीमा अपांगता भएकालाई अनुदान तथा सहायक सामग्री वितरण
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार १६, २०८१ बागेश्वरी पोस्ट
जानकीमा अपांगता भएकालाई अनुदान तथा सहायक सामग्री वितरण

जानकी (बाँके) । जानकी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको लागि अनुदान तथा सहायक सामग्री वितरण गरेको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा आज अपाङ्गता भएका व्यक्तिहरुको लागि अनुदान तथा सहायक सामग्री वितरण गरिएको हो ।

"अति विपन्न, गरिव, अपाङ्गता भएका व्यक्तिहरु जो घरमै बसी खुद्रा व्यवसाय गरिरहेका, तरकारी व्यवसायमा लागेका, हिँडडुल गर्न असहज छ, त्यस्ता व्यक्तिहरुको घरपरिवार र व्यक्तिलाई पनि सहयोग होस् भनेर विभिन्न किसिमका सामग्रीहरु वितरण गरेका हौं," गाउँपालिकाका अध्यक्ष छब्बन खाँले भने । अध्यक्ष खाँले अपाङ्गता भएका व्यक्तिहरुलाई आगामी दिनमा पनि थप कार्यक्रम र बजेटको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे ।

खुद्रा पसलको लागि अनुदान सामग्री ९ जनालाई, तरकारी व्यवसायी २ जनालाई पम्पसेट, सिलाईकटाई मेसिन २ जनालाई र १ जनालाई बाख्रा वितरण गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख कल्पना गाहाले जानकारी दिइन् । त्यसै गरेर सहायक सामग्रीमा व्हिलचेयर १२ जनालाई, ट्राइसाइकल १२ जनालाई, कानको मेशिन १० जनालाई र बैशाखी ५ जनालाई वितरण गरिएको समेत उनले जानकारी दिइन् ।

सामाजिक विकास समितिका संयोजक रामआचल धोवीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेल लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: आइतबार, असार १६, २०८१  २०:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP