नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • शिक्षकले हानेको फलामको स्केलले लागेर विद्यार्थी घाइते
शिक्षकले हानेको फलामको स्केलले लागेर विद्यार्थी घाइते
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असार १७, २०८१ बागेश्वरी पोस्ट
शिक्षकले हानेको फलामको स्केलले लागेर विद्यार्थी घाइते

सल्यान । सल्यानमा एक शिक्षकले  घाइते हुने गरी विद्यार्थीलाई कुटेेका छन् । जिल्लास्थित त्रिवेणी गाउँपालिका-६ लुहाममाको बल्यान पब्लिक स्कुलको कक्षा ६ मा पढ्नेे अरुण विकलाई शिक्षक चन्द्रबहादुर डाँँगीले घाइते हुने गरी कुटेका हुन् ।

कक्षा चलिरहेकै बेला अरुण खेलेको भन्दै शिक्षक चन्द्रबहादुरले फलामको स्केलले टाउकोमा हान्दा अरुण घाइते भएका हुन् । टाउकोको चोट लागेर घाइते भएका अरुणलाई स्थानीय मेडिकलला लगिए पनि त्यहाँ टाँका लगाउने सामाग्रीको अभावले जिल्ला अस्पताल त्रिवेणी लगिएको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।

यस घटनाका बारेमा आइतबार नै गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले प्रहरीलाई जानकारी गराएर बुझ्न भनिसकेको गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिका अध्यक्ष रावतले भने-"स्कुलले पहिला खबर गरेन, पछि ढिलो जानकारी आउँदा ढाडमा हान्न खोज्दा अन्तै लागेको भनेर स्कुलले मलाई भन्यो ।" यसरी स्कुलमा बालमैत्री बाताबरण हुनुपर्नेमा विद्यार्थीलाई कुट्नेे व्यवहार राम्रो नभएको अध्यक्ष रावतले बताए । त्यस्तो गलत कार्य गर्ने शिक्षकको गल्ती नलुकाएर उनलाई कानुनी कारबाहीको प्रक्रियामा लैजाने उनले बताए । 

तर यता आफ्ना शिक्षकलाई बचाउन आज अभिभावक, स्कुल प्रशासन र स्थानीयबीच छलफल गरेर समाधान खोज्न स्कुलले बैठक बोलाएको छ ।


प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP