नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • जानकीमा एसईईको नतिजा विश्लेषण
जानकीमा एसईईको नतिजा विश्लेषण
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असार १७, २०८१ बागेश्वरी पोस्ट
जानकीमा एसईईको नतिजा विश्लेषण


जानकी (बाँके) । जानकी गाउँपालिकाले शैक्षिक सत्र २०८० को एसईई परीक्षाको नतिजा विश्लेषण गरेको छ । शिक्षा, युवा तथा खेलकुद शाखाले २०८० को एसईई परीक्षाको नतिजा सन्तोषजनक नआएपछि सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुसँग समीक्षा बैठक आयोजना गरेको हो ।

बैठकमा गाउँपालिका अध्यक्ष छब्बन खाँले शिक्षालाई पालिकाले पहिलो प्राथमिकतामा राखेको र शिक्षा सुधारको लागि प्रधानाध्यापकहरुले ठोस पहलीकदमी लिनुपर्ने बताए । वैठकमा एसईई परीक्षाको नतिजा सन्तोषजनक नआएपछि सबै माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुसँग स्पष्टिकरण माग गरिएको जानकी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाकी प्रमुख कृष्णा कुमारी भण्डारीले बताइन् । साथै उक्त वैठकमा सबै सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापक र विषयगत शिक्षकसँग लिखित स्पष्टिकरण माग गर्ने, ग्रेडवृद्धि परीक्षाको तयारीको लागि सबै सामुदायिक माध्यमिक विद्यालयले अतिरिक्त कक्षा सञ्चालन गर्ने, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघसँग शिक्षक र शिक्षा शाखाको संयुक्त बैठक तत्काल बसी सिकाईको अवस्था पहिचान र सुधार गर्ने निर्णय गरिएको भण्डारीले बताइन् ।

त्यसै गरेर तहगत रुपमा सबै विद्यालयमा तहगत इन्चार्ज तोकी सक्रियरुपमा परिचालन गराउने, त्रैमासिक तथा अर्धवार्षिक परीक्षको नियमितरुपमा नतिजा विश्लेषण गरी विद्यार्थीहरुको सिकाईमा सुधार ल्याउन आवश्यक रणनीति तय र कार्यान्वयन गर्ने लगायतका निर्णय समेत गरिएको जानकी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाकी प्रमुख भण्डारीले जानकारी दिइन् ।

सामाजिक विकास समितिका संयोजक रामआचल धोवीको अध्यक्षता एवम् गाउँपालिका अध्यक्ष खाँको प्रमुख आतिथ्यतामा सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुसँग उक्त वैठक बसेको थियो । उक्त वैठकमा सामाजिक विकास शाखाका प्रमुख जित वहादुर श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख दल वहादुर राना, प्रा.स. झुमी कुमारी वलीको सहभागिता रहेको थियो ।
   
 


प्रकाशित मिति: सोमबार, असार १७, २०८१  २१:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
बैजनाथमा सिकाई साझेदारी बैठक
बैजनाथमा सिकाई साझेदारी बैठक
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक' 
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक' 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP