नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बालिका बलात्कार गरेको आरोप लागेका प्रहरीका इन्स्पेक्टर विदुर शिवाकोटी पुर्पक्षका लागि थुनामा
बालिका बलात्कार गरेको आरोप लागेका प्रहरीका इन्स्पेक्टर विदुर शिवाकोटी पुर्पक्षका लागि थुनामा
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार १९, २०८१ बागेश्वरी पोस्ट
बालिका बलात्कार गरेको आरोप लागेका प्रहरीका इन्स्पेक्टर विदुर शिवाकोटी पुर्पक्षका लागि थुनामा

काठमाडौं । नेपाल प्रहरीका इन्स्पेक्टर विदुर शिवाकोटीलाई जिल्ला अदालत काठमाडौंले १२ वर्षीया बालिका बलात्कार प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

आफ्नै घरमा काम गर्ने १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गत जेठ २३ गते पक्राउ परेका इन्स्पेक्टर शिवाकोटीलाई आज काठमाडौं अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभाग अन्तर्गत नाता भन्दा बाहेकका व्यक्तिसँग बसेका बालबालिकाको तथ्यांक संकलन गर्ने क्रममा इन्स्पेक्टर शिवाकोटीको घरमा काम गर्ने ती १२ वर्षीया बालिका बाल श्रमिकको रुपमा काम गर्ने कुरा खुलेको थियो ।

ती बालिकाले तथ्यांक संकलन गर्न आएका एक अधिकृतको फोन नम्बर मागेर पछि बालिकाले उनलाई सम्पर्क गरे पश्चात् महानगर, नागार्जुन नगरपालिका, बालबालिका खोजतलास तथा समन्वय केन्द्र र प्रहरी वृत स्वयम्भूको संंयुक्त टोलीले उनलाई इन्स्पेक्टर शिवाकोटीको घरबाट उद्दार गरेको थियो ।

इन्स्पेक्टर शिवाकोटीको घरबाट उद्दार गरिएकी ती बालिकाले आफुमाथि बलात्कार गरिएको कुरा बयान दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत इन्स्पेक्टर शिवाकोटीलाई स्वयम्भू प्रहरीले पक्राउ गरेको थियो ।

विगत ६ वर्षदेखि घरमा काम गर्दै पढ्दै आएकी ८ कक्षामा अध्यनरत उनीमाथि बाबुसमान ४५ वर्षीय इन्स्पेक्टर शिवाकोटीले ३ वर्षदेखि बलात्कार गर्दै आएका थिए । 

 

 

 

 

 

 


प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १९:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बाँकेमा चोरी भएका चार वटा मोटरसाइकल फेला, बुझाइयो सम्बन्धित धनीलाई
बाँकेमा चोरी भएका चार वटा मोटरसाइकल फेला, बुझाइयो सम्बन्धित धनीलाई
दाङको जंगलमा प्रहरीले भेटायो ५५ नाल अवैध भरुवा बन्दुक
दाङको जंगलमा प्रहरीले भेटायो ५५ नाल अवैध भरुवा बन्दुक
नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP