prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सुन गाल्ने मेसिन र ५० लाख रुपैयाँसहित ५ जना पक्राउ
सुन गाल्ने मेसिन र ५० लाख रुपैयाँसहित ५ जना पक्राउ
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार २१, २०८१ बागेश्वरी पोस्ट
सुन गाल्ने मेसिन र ५० लाख रुपैयाँसहित ५ जना पक्राउ

ललितपुर । ललितपुरस्थित प्रहरी  वृत सातदोबाटोले एक फ्ल्याटमा छापा मार्दै सुन गाल्ने मेसिन र ५० लाख रुपैयाँ नगदसहित ५ जनालाई पक्राउ गरेको छ । 

ललितपुर-१४ को एक निर्माणाधीन घरमा केही गलत गतिविधि हुँदै गरेको विशेष सूचना पाएर गएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । प्रहरीको सोधपुछमा पक्राउ परेका ताल्छिखेलमा फ्ल्याट  लिएर बस्ने भारतीय नागरिक युवराज विभुतेतर्फ इशारा सोझिएपछि सातदोबाटो प्रहरीले उनको फ्ल्याटमा  छापा मारेको थियो ।

प्रहरीले युवराजको फ्ल्याटमा छापा मार्दा सुन गाल्ने मेसिन, ६० लाख ४ हजार ७३० रुपैयाँ नगद, १६९ ग्राम ९७० मिलिग्राम सुन, २५० ग्राम चाँँदी, सुन जोख्ने डिजिटल तराजु, बैंकमा पैसा जम्मा गरेका भौचर र हार्ड डिस्क बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार भारतको महाराष्ट्रस्थित आडवारी स्थायी ठेगाना भएर हाल ललितपुरको ताल्छिखेल बस्दै आएका २८ वर्षीय युवराज, महाराष्ट्रकै १८ वर्षीय अभिषेक विभुते, भक्तपुर सुर्यविनायक नगरपालिका-१ बिरुवाका २० वर्षीय सिद्धान्त चौलागाईं र ललितपुर महालक्ष्मी नगरपालिका-८ का २० वर्षीय यसवन्त सुनार पक्राउ परेका हुन् ।

प्रहरी वृत्त सातदोबाटोले बरामद गरिएको नगद ५० लाख रुपैयाँसहित अन्य सबै सामाग्रीसहित ५ जनालाई आबश्यक अनुसन्धानका राजस्व अनुसन्धान विभाग पुल्चोक पठाएको जानकारी दिएको छ ।


प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १४:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जका यौन अखडामा बाँके प्रहरीको छापा,४५ जना पक्राउ
नेपालगन्जका यौन अखडामा बाँके प्रहरीको छापा,४५ जना पक्राउ
नेपालगन्जको जुवाखालमा बाँके प्रहरीको छापा, साढे १३ लाखसहित १४ जुवाडे पक्राउ
नेपालगन्जको जुवाखालमा बाँके प्रहरीको छापा, साढे १३ लाखसहित १४ जुवाडे पक्राउ
लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ
लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ
भन्सार छलेर ल्याइएको सामान र खसी बरामद
भन्सार छलेर ल्याइएको सामान र खसी बरामद
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP