prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, कात्तिक ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्ज-१३ बुलबुलिया शान्तिनगरमा टोल विकास समिति गठन
नेपालगञ्ज-१३ बुलबुलिया शान्तिनगरमा टोल विकास समिति गठन
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, भदौ १, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्ज-१३ बुलबुलिया शान्तिनगरमा टोल विकास समिति गठन

नेपालगञ्ज । जनसहभागितामूलक विकासको अवधारणाबाट अभिप्रेरित भएर नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ बुलबुलिया शान्तिनगरका स्थानीयहरुले टोल विकास समिति गठन गरेका छन् । उक्त वडाका स्थानीयहरुको आज भएको वृहत भेलाले निरज गौतमको अध्यक्षतामा ११ सदस्यीय ‘बुलबुलिया शान्तिनगर टोल विकास तथा संरक्षण समिति’ गठन गरेको हो । नवगठित समितिको संरक्षकमा वडा नम्बर १३ का अध्यक्ष सुरेश सिंह ठाकुरलाई राखिएको छ । समितिमा संरक्षकको पद पदेन रहने व्यवस्था गरिएको छ । 

वडा अध्यक्ष ठाकुरकै प्रमुख आतिथ्यमा भएको भेलाले गठन गरेको कार्यसमितिको उपाध्यक्षमा सविता रिजाल, सचिवमा रामकुमार देवकोटा, कोषाध्यक्षमा बखत कार्की, सदस्यहरुमा शशी देवकोटा, राजुविक्रम शाही, हेमराज अधिकारी, रोशन केसी, प्रभा पौडेल, लाला चौधरी थारु र सतिश सिंह रहेका छन् । नवगठित समितिको आजै बसेको पहिलो बैठकले सामाजिक अभियन्ता विष्णुप्रसाद सुवेदी र कृष्णप्रसाद अधिकारीलाई सल्लाहकारमा मनोनित गरेको छ भने अध्यक्ष र कोषाध्यक्षको संयुक्त हस्ताक्षरमा बैंकमा समितको खाता सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले भेलाका सहभागी सबैमा धन्यवाद ज्ञापन समेत गरेको छ । 

यस्तै, समितिको गतिविधि संचालनका लागि समितिका सम्पूर्ण साधारण सदस्यहरुवाट मासिक रु. १०० आर्थिक सहयोग संकलन गर्ने निर्णय गरिएको छ भने शुरुवाती चरणमा समितको गतिविधि सञ्चालनका लागि रकम आवश्यकता पर्ने अवस्थालाई दृष्टिगत गरी कार्यसमिति सदस्यवाट जनही रु. १ हजार संकलन गरिएको छ । कार्यसमिति बैठकले प्रत्येक साताको शनिवार टोलको नियमित सरसफाई गर्ने, सुरक्षाका दृष्टिकोणले आवश्यक पर्ने स्थानमा सिसी क्यामरा जडान गर्ने, टोलका पाटीपौवा तथा सार्वजनिक स्थलको संरक्षण र सम्बद्र्धन गर्ने लगायतका निर्णय समेत गरेको छ । 

 


 


प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  २०:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जका होटल तथा रेष्टुरेन्टमा प्रहरीको छापा, ४५ जना नियन्त्रणमा
नेपालगन्जका होटल तथा रेष्टुरेन्टमा प्रहरीको छापा, ४५ जना नियन्त्रणमा
बाँकेका विभिन्न स्थानमा निषेधाज्ञा जारी
बाँकेका विभिन्न स्थानमा निषेधाज्ञा जारी
लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या
लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या
प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी
प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP