नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, पुस २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • थारु कल्याणकारिणी सभा बाँकेका नवनिर्वाचित पदाधिकारीले गरे पदभार ग्रहण
थारु कल्याणकारिणी सभा बाँकेका नवनिर्वाचित पदाधिकारीले गरे पदभार ग्रहण
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, भदौ ८, २०८१ बागेश्वरी पोस्ट
थारु कल्याणकारिणी सभा बाँकेका नवनिर्वाचित पदाधिकारीले गरे पदभार ग्रहण

नेपालगञ्ज । थारु कल्याणकारिणी सभा बाँकेका नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । गत साउन ३२ गते सम्पन्न ११औं अधिवेशनबाट निर्वाचित संगिता चौधरी नेतृत्वका पदाधिकारीहरुलाई निर्वाचन अधिकृत तथा अधिवक्ता राधेश्याम थारुले एक समारोहका बीच प्रमाणपत्र प्रदान गरेर पदभार ग्रहण गराएका हुन् । 

कार्यक्रममा थारु कल्याणकारिणी सभा बाँकका निवर्तमान अध्यक्ष विनोद थारुले नवनिर्वाचित सभापति संगितालाई माइनुट हस्तान्तरण गरेका थिए । साथै कार्यक्रममा निर्वाचन अधिकृत थारुले सभाको केन्द्रीय पार्षदमा सिफारिस भएका चन्द्र चौधरी, जीत बहादुर चौधरी, जागेश्वर सिंह थारु लगायतलाई प्रमाणपत्र प्रदान गरेका थिए । पदभार ग्रहण कार्यक्रममा थारु कल्याणकारिणी सभा नेपालगञ्ज नगर समितिका सचिव शम्भु प्रसाद थारु, थारु पत्रकार संघ बाँकेका सचिव जागेश्वर सिंह थारु, पूर्व अध्यक्ष विमला चौधरी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

पदभार ग्रहण कार्यक्रम पश्चात 'टिकापुर थरुहट थारुवान बिद्रोह दिवस' को अवसरमा अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो । कायक्रममा सिङ्गो नेपालका थारु समुदायको हक अधिकार स्थापित गर्न थालिएको अन्दोलनका क्रममा बाहिरी घुसपैठबाट टिकापुर घटना घटेको भएपनि राज्य अनविज्ञ जस्तो भएर सबै दोष थारुलाई थोपरिरहेको बक्ताहरुले औंल्याएका थिए । टिकापुर घटना थारु समुदायको साझा मुद्दा भएको बताउँदै कार्यक्रमका सहभागीले घटनाका नाममा सजाय भोगिरहेका राजबन्दीहरुलाई विना शर्त रिहाईका लागि पहल गर्न देशभरका थारुहरु एक जुट हुनुपर्ने बताएका थिए । २०७२ भदौ ७ गते भएको टिकापुर नरसम्हारका कारण थारु समुदायले भदौ ७ लाई कालो दिनको रुपमा मनाउँदै आएका छन् ।


प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १२:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्तीसोनारी गाउँपालिकाको १८औं गाउँसभा सम्पन्न
राप्तीसोनारी गाउँपालिकाको १८औं गाउँसभा सम्पन्न
नेपालगन्ज उपमहानगरपालिकाको एकीकृत बाल संरक्षण मस्यौदामाथि छलफल
नेपालगन्ज उपमहानगरपालिकाको एकीकृत बाल संरक्षण मस्यौदामाथि छलफल
जानकीको वडा नम्बर ४ द्वारा ४५० थान ब्ल्याङ्केट वितरण
जानकीको वडा नम्बर ४ द्वारा ४५० थान ब्ल्याङ्केट वितरण
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP