नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, वैशाख ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बहेलिया चिडिमार समाजको अध्यक्षमा पुनः रामु चिडिमार
बहेलिया चिडिमार समाजको अध्यक्षमा पुनः रामु चिडिमार
बागेश्वरी पोस्ट
शनिबार, भदौ २२, २०८१ बागेश्वरी पोस्ट
बहेलिया चिडिमार समाजको अध्यक्षमा पुनः रामु चिडिमार

नेपालगन्ज । बहेलिया चिडिमार विकास समाज बाँकेको अध्यक्षमा पुनः रामु चिडिमार सर्वसम्मत चयन भएका छन् । 
संस्थाको दोश्रो अधिबेशनले रामुको अध्यक्षतामा १५ सदस्सीय नयाँ समिति चयन गरेको छ । नेपालगन्ज उपहानगरपालिका वडा नम्बर १२ को सभा हलमा सम्पन्न अधिबेशनबाट उपाध्यक्षमा तिरथ चिडिमार, सचिबमा सुकराम चिडिमार, सहसचिब विनिता चिडिमार र कोषाध्यक्षमा हौसीलाल चिडिमार चयन भएका छन् । 

यसैगरी समाजको सदस्यहरुमा क्रमशः लल्लुराम चिडिमार, फुलंगी चिडिमार, सुनिता चिडिमार, अनुशा चिडिमार, सरस्वती चिडिमार, दुर्गा चिडिमार, अर्जुन चिडिमार, विक्की चिडिमार, आरती चिडिमार र परशुदीन चिडिमार रहेका छन् । 

अधिबेशनको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले चिडिमार समुदायको सशक्तिकरणका लागि समाजको भूमिका महत्वपूर्ण हुने विश्वास ब्यक्त गरे । बहेलिया समाजले गर्ने कार्यहरुमा नेपालगन्ज उपमहानगरपालिकाले आवश्यक सहयोग तथा सहकार्य गर्ने मेयर बिष्टको प्रतिबद्धता थियो । 

यसैगरी कार्यक्रममा बोल्दै वडा नम्बर १२ का अध्यक्ष तरुण कुमार बज्राचार्यले चिडिमार समाजमा सचेना फैलाउन नयाँ समितिको भूमिका महत्वपूर्ण हुने बताए । उनले वडाले आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता गरे । कार्यक्रममा उच्च बार एसोसिएसनका अध्यक्ष चित्र बहादुर शाही, गैरसरकारी संस्था महासंघ नेपाल बाँकेका सचिब सुर्यलाल यादब लगायतले बोलेका थिए । 

बहेलिया चिडिमार समाज बाँके समाजमा बिद्यमान अन्धविश्वास तथा कुरीतीहरुको अन्त्यका लागि सचेतना अभिबृद्धि गर्दै समाज विकासका लागि काम गर्ने उद्देश्यले २०६६ सालमा स्थापना भएको थियो । 


प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  २०:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP