Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुरमा प्रमुख प्रशासकीय अधिकृत गिरीलाई स्वागत
कोहलपुरमा प्रमुख प्रशासकीय अधिकृत गिरीलाई स्वागत
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असोज १, २०८१ बागेश्वरी पोस्ट
कोहलपुरमा प्रमुख प्रशासकीय अधिकृत गिरीलाई स्वागत

कोहलपुर । कोहलपुर नगरपालिका कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भई आएका मानबहादुर गिरीलाई नगरपालिकाले स्वागत गरेको छ । 

प्रमुख प्रशासकीय अधिकृत गिरीका लागि आयोजित स्वागत र परिचयात्मक कार्यक्रममा नगर प्रमुख पूर्ण प्रसाद आचार्य, नगर उपप्रमुख संगिता सुवेदी, नगर प्रवक्ता नमबहादुर आलेले स्वागत गरेका थिए । 

त्यसक्रममा नगर प्रमुख आचार्यले कोहलपुर नगरपालिकाले प्रदान गर्ने सार्वजनिक सेवा प्रवाहलाई जनतामुखी गराउन गिरीको भूमिका प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले कोहलपुरको सम्बृद्धि, सुशासन, पारदर्शिता र जवाफदेहिता कोहलपुर नगरपालिकाको संकल्प भएकाले प्रमुख प्रशासकीय अधिकृत गिरीको त्यसलाई कार्यान्वयन गर्ने सवालमा सहयोगीपूर्ण भूमिका हुने पनि उल्लेख गरे । अन्य पालिकामा पनि गिरीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गरिसकेकाले कोहलपुरले अनुभवी र परिपक्व प्रशासक पाएकोमा खुसी व्यक्त गरे । 

यस्तै स्वागत तथा परिचयात्मक कार्यक्रममा नगर उपप्रमुख सुवेदीले जनप्रतिनिधिले गरेका निर्णयहरु कार्यान्वयनमा प्रमुख प्रशासकीय अधिकृतको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसमा समन्वयकारी भूमिका खेल्न गिरीलाई सुझाव दिइन् । उनले कोहलपुरको वृहत्तर विकासका लागि जनप्रतिनिधि र कर्मचारीबीचको सम्वन्ध अत्यन्तै सकारात्मक हुन आवश्यक रहेकोमा पनि जोड दिइन् । 

प्रमुख प्रशासकीय अधिकृत गिरीले सरकारको नीति र कानुनमा बसेर आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जनप्रतिनिधिले गर्ने निर्णयलाई आफूले कार्यान्वयन गर्ने कुरामा पनि विश्वास दिलाए । कार्यक्रममा कोहलपुरका राजनीतिक दलका नेता, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १८:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP