नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, माघ १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • डोल्पामा जोरो र रुघाखोकीले पुरै गाउँ संंक्रमित
डोल्पामा जोरो र रुघाखोकीले पुरै गाउँ संंक्रमित
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन २०, २०७६ बागेश्वरी पोस्ट
डोल्पामा जोरो र रुघाखोकीले पुरै गाउँ संंक्रमित

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ को करेलीकाँडामा रुघाखोकी र ज्वरोको प्रकोप फैलिएको छ। उक्त समस्याले एक सातादेखि ८० जना बिरामी ओछ्यानमै थला परेको बताइएको छ। स्थानीय गाउँमा फैलिएको संक्रमणलाई कोरोनाको आशंका गरिरहेका छन्।

स्थानीयका अनुसार जाडो छल्न काठमाडौं गएकी ३७ वर्षीया सुक बोहरा गाउँ फर्केसँगै प्रकोपको सुरुवात भएको बताइएको छ। ‘बोहरा काठमाडौंबाट फर्केलगत्तै उनी बिरामी भएकी थिइन्,’ स्थानीय मनिष मेडिकलमा उपचार गराइरहेका विष्णु बुढाले भने, ‘त्यसपछि गाउँमा अन्य व्यक्तिहरू पनि बिरामी हुने थालेका छन्।’

बिरामीमा टाउको दुख्ने, रुघाखोकी लाग्ने, ज्वरोले काम्ने, खाना नरुच्नेलगायतका लक्षण देखिएको स्थानीय बालकृष्ण बोहराले जानकारी दिए। छिमेकी मुलुक चीनमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसको लक्षण र आफ्नो गाउँमा फैलिएको प्रकोपमको लक्षण एउटै भएको उनको भनाइ छ। अहिले ४० घरका ८० जना बिरामी भएकाले र बिरामी हुनेको संख्या बढ्दै गएको उनी बताउँछन्।

त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रितृभक्त गिरीले गाउँनै रुघाखोकी र ज्वरोले थला परेको खबर आएपछि आवश्यक औषधिसहित चिकित्सकको टोली पठाइएको जानकारी दिए। ‘रुघाखोकी र ज्वरोले धेरै मानिस थलापरेको खबर आएको छ,’ उनले भने, ‘तर वास्तविकत के हो ? कुन रोग हो ? भन्ने बारे चिकित्सकको टोली फर्केपछि मात्रै जानकारी हुन्छ।’

विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको बताइरहेका बेला कोरोना भाइरस प्रभावित छिमेकी मुलुक चीनसँगको सीमासँग जोडिएको हिमाली जिल्ला डोल्पामा अहिलेसम्म यसबारे कुनै पक्षबाट जनचेतना फैलाउनुका साथै उच्च सर्तकता अपनाइएको छैन्।नागरिकन्युजबाट साभार।


प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  १०:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सम्झनामा चाचा: स्मृति दिवसमा 'फ्याक्ट चेक-अन्तरसंवाद'
सम्झनामा चाचा: स्मृति दिवसमा 'फ्याक्ट चेक-अन्तरसंवाद'
सिजपको लुम्बिनी प्रदेश समिति गठन, अध्यक्ष डम्बर र सचिब हेमराज
सिजपको लुम्बिनी प्रदेश समिति गठन, अध्यक्ष डम्बर र सचिब हेमराज
विज्ञापन उपभोक्तामैत्री हुनुपर्नेमा जोड
विज्ञापन उपभोक्तामैत्री हुनुपर्नेमा जोड
भगत र रुपनीलाई हरि जमुना पत्रकारिता पुरस्कार  
भगत र रुपनीलाई हरि जमुना पत्रकारिता पुरस्कार  
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP