नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेत्रहिन संघ बाँकेद्वारा पत्रकार दाहाल सम्मानित
नेत्रहिन संघ बाँकेद्वारा पत्रकार दाहाल सम्मानित
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, कात्तिक ४, २०८१ बागेश्वरी पोस्ट
नेत्रहिन संघ बाँकेद्वारा पत्रकार दाहाल सम्मानित

नेपालगन्ज । बाँके नेत्रहिन संघले आफ्नो २६औं वार्षिक साधारण सभाको अवसरमा पत्रकार खगेन्द्र दाहाललाई सम्मान गरेको छ । समुदायमा रहेका अपांगता भएका व्यक्तिहरुको सवालमा निरन्तर कलम चलाई उनीहरुलाई पुन:स्थापनामा टेवा पुर्याएको भन्दै संघले वार्षिक साधारण सभामा पत्रकार दाहाललाई दोसल्ला र कदरपत्रले सम्मान गरेको हो । 

पत्रकार दाहालसँगै समाजसेवी जयकेश सिंह, नेपालगन्ज उपमहानगरपालिका ७ नम्बर वडाका वडाध्यक्ष प्रशान्त श्रेष्ठ र होमनाथ गिरीलाई साधारण सभामा सम्मान गरिएको थियो । 

बाँके नेत्रहिन संघका अध्यक्ष भावुकजंग थापाको अध्यक्षतामा भएको कार्यक्रममा संघमा हालसम्म भएका प्रगतिका बारेमा सचिव रमेश शाहुले प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभामा बोल्ने अधिकांशले नेत्रहिनहरुले पनि समाजमा उल्लेख्यरुपमा काम गरेर देखाउँदै आएकाले कसैले पनि हेलाको दृष्टिले नहेर्न अनुरोध गरेका थिए । स्थानीय सरकारले पनि दृष्टिविहिनहरुका लागि रोजगारी सिर्जना गर्ने कार्यक्रमहरु ल्याउन आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो । 

संघमार्फत सन्चालित होस्टेलमा २६ जना बसेर अध्ययन गरिरहेका छन । १ सय बढी दृष्टिविहिन विद्यार्थीहरु संघको होस्टेलमा बसेर अध्ययन गरी विदाई भइसकेको संघका अध्यक्ष थापाले जानकारी दिए । कार्यक्रममा वडा नम्बर १३ का वडाध्यक्ष सुरेश सिंह ठाकुर, गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना, नेपालगन्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष मन्दिरा पाण्डे, नगरस्तरीय अपांगता संजालका अध्यक्ष गोकर्ण आचार्य लगायतले शुभकामना मन्तव्य दिएका थिए ।


प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १९:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
नेपालगन्ज उपमहानगरपालिकाको बजेट १ अर्ब ७६ करोड (पूर्ण पाठ)
नेपालगन्ज उपमहानगरपालिकाको बजेट १ अर्ब ७६ करोड (पूर्ण पाठ)
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP