prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • पटकाको जथाभावी विक्री र पट्काउने कार्य रोक्न प्रशासनको ध्यानाकर्षण
पटकाको जथाभावी विक्री र पट्काउने कार्य रोक्न प्रशासनको ध्यानाकर्षण
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक ८, २०८१ बागेश्वरी पोस्ट
पटकाको जथाभावी विक्री र पट्काउने कार्य रोक्न प्रशासनको ध्यानाकर्षण

नेपालगञ्ज । तिहारको समयमा अनावश्यक रुपमा प्रयोग हुने पटका, झिरझिरे, आतिशबाजी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय बाँकेको ध्यानाकर्षण गरिएको छ । बास नेपालले आज बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई ज्ञापनपत्र बुझाउँदै तिहारको समयमा हुने यस्ता कार्यहरु नियन्त्रण गर्न प्रशासनको ध्यानाकर्षण गराएको हो । 

ध्यानाकर्षणपत्रमा नेपालीहरुको महान पर्ब तिहार नजिकिँदै गर्दा खुला सिमानाका कारण पटका, झिरझिरे लगायत पट्काउने, बाल्ने, आतिशबाजी गर्ने कार्य विगतका बर्षहरुदेखि ब्यापकरुपमा हुने गरेको र यस बर्ष समेत आम नागरिकहरु आतंकित हुने गरी सो कार्य हुन सक्ने भन्दै ध्यानाकर्षण गराइएको हो । भारतीय खुला सिमानाको फाइदा उठाउँदै गैरकानुनीरुपमा भित्र्याइने यस्ता सामग्रीहरुको बिक्री वितरणमा रोक लगाउन माग गरिएको छ । 

विगतको समयमा लुकिछिपी बिक्री वितरण हुने गरेकोमा पछिल्लो समय खुल्लम-खुल्ला बिक्री हुनुका साथै पट्काउने गरिएको ज्ञापनपत्रमा उल्लेख छ । केही ब्यक्तिको मनोरञ्जन र आत्मरतिका नाममा बालबालिका, जेष्ठ नागरिक लगायतका व्यक्तिहरुलाई पर्न सक्ने शारिरिक, मानसिक असरलाई मध्यनजर गर्दै प्रशासनलाई गम्भीर बन्न अनुरोध गरिएको छ । प्रहरी प्रशासनको सक्रियता विना यस्ता गैरकानूनी क्रियाकलापले प्रश्रय पाउने भएकाले यथाशक्य सो क्रियाकलापहरुको नियन्त्रणका लागि सार्वजनिक सूचना जारी गर्न र कडा निगरानीसहित पूर्णरुपमा पटाका लगायतका पदार्थहरुमा प्रतिबन्ध लगाउन अनुरोध गरिएको छ । सार्वजनिक सूचना जारी गर्दा गर्दै यस्ता कार्यहरु गर्ने जो-कोहीलाई पनि मुलुकी अपराध संहिता २०७४ को बिष्फोटक पदार्थ सम्बन्धि कसुर अन्तरगत कार्वाही गर्न समेत अनुरोध गरिएको छ ।

ध्यानाकर्षणपत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रिजालले प्रशासनले यस्ता कार्यमा कडाईका साथ निगरानी गर्ने प्रतिबद्धता ब्यक्त गरे । बासका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्माले प्रजिअ रिजाललाई ध्यानाकर्षणपत्र बुझाएका थिए ।सो क्रममा प्रजिअ रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाल, सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, बासका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा, निर्देशक हेमराज भट्ट, कार्यक्रम प्रबन्धक मन भण्डारी र शोभा थापा मगरको उपस्थिति रहेको थियो


प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  २०:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP