prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • यातायात कार्यालय सार्ने चलखेल सुनेपछि मुख्यमन्त्रीको ध्यानाकर्षण
यातायात कार्यालय सार्ने चलखेल सुनेपछि मुख्यमन्त्रीको ध्यानाकर्षण
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक २७, २०८१ बागेश्वरी पोस्ट
यातायात कार्यालय सार्ने चलखेल सुनेपछि मुख्यमन्त्रीको ध्यानाकर्षण

नेपालगन्ज । नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालय कोहलपुरमा स्थानान्तरण गर्न चलखेल भइरहेको भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालमार्फत लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई आज संयुक्त ध्यानाकर्षणपत्र बुझाइएको छ ।  

nepalgunj 081-082

विभिन्न राजनीतिक दलका नेपालगन्ज नगर कमिटीका अध्यक्षहरुले संयुक्तरुपमा ध्यानाकर्षणपत्र बुझाएका हुन् । कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, नेपालगन्ज नगर कार्यवाहक सभापति धनराज बर्मा, एमाले नगर अध्यक्ष मोहित शाह, माओवादी केन्द्रका नगर अध्यक्ष रतन शाही, राप्रपाका नगर अध्यक्ष हुकुम केसी र नेकपा एस निकट युवा संघ नेपालका केन्द्रिय सदस्य विनयचन्द्र गुप्ताको संयुक्त हस्ताक्षरमा ध्यानाकर्षणपत्र बुझाइएको हो । 

नेपालगन्जमा रहेर सेवा प्रदान गर्दै आइरहेको यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट सारेर कोहलपुर स्थानान्तरण गरिने अपुष्ट खबरले फेरि एक पटक चिन्तित बनाएको भन्दै अविलम्ब स्थायी समाधान गरी नेपालगन्जमै खाली रहेका कुनै सरकारी भवनमै स्थानान्तरण गरी नेपालगन्जको पहिचानलाई घट्न नदिन ध्यानाकर्षण गराइएको छ । 

"साविकको मध्यपश्चिम र सुदूरपश्चिम विकास क्षेत्रको आर्थिक एवम् प्रशासनिक केन्द्रको रुपमा रहेको नेपालगन्जको आफ्‌नो बेग्लै पहिचान रहेको छ । ऐतिहासिक, सामाजिक, आर्थिक र विविध संस्कृतिक तथा सभ्यताले प्रख्यात नेपालगन्ज नगरीको आफ्‌नो छु‌ट्टै पहिचान रहेको कुरा हामी सबैमा सर्वविदितै छ । शिक्षा, स्वास्थ्य र व्यापारको क्षेत्रमा नेपालगन्जले विगतको मध्यपश्चिम र सुदूरपश्चिम तथा वर्तमानको लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ, तर विडम्बना यस बहुपरिचित एवम् बहुआयामिक शहरको महत्व घटाउने गरी एकपछि एक षड्यन्त्र गरी पछि पार्ने काम भइरहेको छ,"ध्यानाकर्षणपत्रमा भनिएको छ-"चाहे प्रदेश राजधानीको सवाल होस् अथवा आर्थिक राजधानीको विषय होस् समग्रमा नेपालगन्जलाई विगत केही समयदेखि पछाडि धकेल्ने काम भइरहेको छ । नेपालगन्जबाट सेवा प्रदान गर्दै आएका सरकारी कार्यालयहरु एकपछि अर्को गर्दै क्रमिक रुपमा सुर्खेत, दाङ र बुटवल सरेर गएका छन् । विस्तारै नेपालगन्जबाट सम्पूर्ण महत्वपूर्ण सरकारी कार्यालय सरेर गई उक्त कार्यालय रहेका भवनहरु खण्डरमा परिणत भइरहेका छन् ।"
 

WhatsApp-Image-2024-11-12-at-1.22.22-PM-1731397160.jpeg

WhatsApp-Image-2024-11-12-at-1.22.07-PM-1731397160.jpeg


प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १३:१९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कार्यक्रम प्रभावकारी !
सामी कार्यक्रम प्रभावकारी !
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP