नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जले भन्यो-'यातायात कार्यालयलाई जमिन र भौतिक संरचना उपलब्ध गराउन प्रतिबद्ध छौं'
नेपालगञ्जले भन्यो-'यातायात कार्यालयलाई जमिन र भौतिक संरचना उपलब्ध गराउन प्रतिबद्ध छौं'
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक २७, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्जले भन्यो-'यातायात कार्यालयलाई जमिन र भौतिक संरचना उपलब्ध गराउन प्रतिबद्ध छौं'

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जस्थित यातायात ब्यवस्था कार्यालयका लागि आवश्यक जमिन, भौतिक पूर्वाधार र संरचना उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले आज एक विज्ञप्ती जारी गर्दै कार्यालयका लागि जमिन, भौतिक पूर्वाधार र संरचना उपलब्ध गराउन खोज्दाखोज्दै पनि गराउन  नसकेको भन्दै झुठो प्रचारबाजी हुनु दुःखद् भएको उल्लेख गरेको छ ।

नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई प्रबक्ता प्रमोद रिजाल, वडा नम्बर २१ का वडा अध्यक्ष राजकुमार साहु, १८ का अध्यक्ष दिपककुमार बर्मा, ४ का अध्यक्ष गोपाल पुन, वडा नम्बर २ का अध्यक्ष मनोजकुमार श्रेष्ठ, २० का अध्यक्ष कौशलकुमार धोबी तथा कार्यपालिका सदस्य बसन्त कनोजियको संयुक्त हस्ताक्षरसहितको विज्ञप्तीमार्फत नेपालगञ्ज बाँके जिल्लाको सदरमुकाम सहर भएका कारण पनि आम जिल्लाबासीले अपनत्व महसुस गर्ने गरी सरकारी कार्यालयहरुलाई ब्यवस्थित बनाई सेवा प्रवाहमा प्रभावकारिता ल्याउनका लागि नेपालगञ्ज उपमहानगरपालिका प्रयासरत रहेको स्पष्ट पारिएको छ ।

"हाल जुन जुन कार्यालय जहाँ जहाँ छन्, तत् तत् भूगोलमा रहने गरी पूर्वाधारको हिसाबले मजबुत बनाउनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो भूमिका र दायित्व सही ढंगले निभाउने विश्वास दिलाउँछौं," विज्ञप्तीमा भनिएको छ-"लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्रीज्यू हाल चीन भ्रमणमा रहनुभएका कारण उहाँ फर्किए लगत्तै मुख्यमन्त्रीज्यू, उद्योग, पर्यटन तथा यातायात मन्त्रीज्यू, जिल्लास्थित माननीय सांसद, राजनीतिक दल तथा स्थानीय जनप्रतिनिधिज्यूहरु लगायत सरोकारवालाहरुसंग सघन छलफल गरी यस विषयलाई टुंगोमा पुर्याउने भूमिका निर्वाह गरिने प्रतिबद्धता जनाउँदछौं ।"

May be an image of map and text

नेपालगञ्ज उपमहानगरपालिकाले यस अभियानमा आ-आफ्नो तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्न अपील समेत गरेको छ । नेपालगञ्जमा रहेको यातायात कार्यालय कोहलपुरमा स्थानान्तरण गर्न लागिएको चर्चासंगै यतिबेला बाँके जिल्ला गर्माएको छ । यातायात कार्यालय हाल बाँके गाउँमा भाडाको घरमा छ । 


प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १९:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
नेपालगन्ज उपमहानगरपालिकाको बजेट १ अर्ब ७६ करोड (पूर्ण पाठ)
नेपालगन्ज उपमहानगरपालिकाको बजेट १ अर्ब ७६ करोड (पूर्ण पाठ)
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP