नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बैकुण्ठधाम महोत्सवमा तीन करोड संकलन, ७५ लाख खर्च
बैकुण्ठधाम महोत्सवमा तीन करोड संकलन, ७५ लाख खर्च
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर १४, २०८१ बागेश्वरी पोस्ट
बैकुण्ठधाम महोत्सवमा तीन करोड संकलन, ७५ लाख खर्च

नेपालगन्ज । बैकुण्ठधाम आध्यात्मिक महोत्सवमा तीन करोड संकलन भएको छ । बाँके जिल्लाको राप्ती नदी किनारमा सिधनियाघाट बहुआयामिक वैकुण्ठधाम परियोजना निर्माणका लागि गत कार्तिक २२ देखि ३० गतेसम्म आयोजित महोत्सवमा ३ करोड ३ लाख १५ हजार ४ रुपैयाँ संकलन भएको मूल समारोह समिति कोषाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए । 

नेपालगन्जमा आज आयोजित पत्रकार सम्मेलनमा आयब्यय विवरण सार्वजनिक गर्दै श्रेष्ठले १ करोड २७ लाख ७३ हजार १ सय १४ रुपैयाँ, क्युआरमार्फत २६ लाख ६३ हजार १ सय ७९, चेकमार्फत ८८ लाख ३४ हजार ६ सय ७४ र घोषणा गरिएको रकम ६० लाख ४४ हजार ४७ रुपैयाँ आम्दानी भएको बताउनुभयो । यस्तै १ कट्ठा २६ धुर जग्गा पनि प्राप्त भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले डुडुवा-४ बाँकेमा १ कट्ठा तथा वडा नम्बर १८ का वडा अध्यक्ष दीपककुमार बर्माले नेपालगन्ज-१९ मा २६ धुर जग्गा दान गरेका छन् । श्रेष्ठले महोत्सव संचालनका दौरान ७५ लाख रुपैयाँ खर्च भएको जानकारी दिए । 

महोत्सव मूल समारोह समिति संयोजक डा. सुरेश कुमार कनोडियाले मानव जीवनको अन्तिम विश्रामस्थल सिधनियाघाट निर्माण सहयोगार्थ संचालित बैकुण्ठधाम आध्यात्मिक महोत्सव सफलतापूर्वक सम्पन्न भएको बताए । कनोडियाले यो पुनित कार्यमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे । उनले यो कार्यलाई जसरी पनि टुंगोमा पुर्याउने दृढता व्यक्त गरे । महोत्सवमा कथा वाचन पण्डित दीनबन्धु पोखरेलले गरेका थिए । 


प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १६:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP