Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सद्भावका लागि नेपालगञ्जमा गोलमेच बैठक
सद्भावका लागि नेपालगञ्जमा गोलमेच बैठक
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर १४, २०८१ बागेश्वरी पोस्ट
सद्भावका लागि नेपालगञ्जमा गोलमेच बैठक

नेपालगञ्ज । सबै धर्मको सम्मानले धार्मिक सद्भाव कायम हुने भएकाले सबैले धार्मिक सहिष्णुताका लागि आ-आफ्नो तर्फबाट काम गर्ने सामूहिक प्रतिबद्धता ब्यक्त गरिएको छ ।

युएसएआइडी/द एसिया फाउण्डेसनद्वारा सञ्चालित नागरिक समाज र मिडिया परियोजनाको सहकार्यमा नाइस नेपालगञ्जले सामाजिक सद्भावका लागि सँगै परियोजना अन्तरगत आज नेपालगञ्जमा गरेको सरोकारवालाहरुबीचको गोलमेच बैठकका सहभागीहरुले यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन् ।

धार्मिक सद्भावका सवालमा सरोकारवालाहरुबीच भएको छलफल पश्चात धार्मिक सद्भावका बिषयमा सबै धर्मलाई सम्मान (हामी सबै भाईभाई) को सन्देश प्रवाहका लागि सक्रिय रहने, सामाजिक सद्भावमा सामाजिक सञ्जालको भूमिका महत्वपूर्ण हुने भएकाले सामाजिक सद्भाव झल्किने सन्देश सामाजिक सञ्जालमार्फत बाहिर ल्याउने, सद्भावका बिषयमा अभिभावक सचेतनाका लागि आ-आफ्नो तर्फबाट काम गर्ने, धार्मिक क्षेत्रलाई अपांगतामैत्री बनाउन पहल गर्ने प्रतिबद्धता ब्यक्त गरिएको छ ।

May be an image of 10 people, people studying, table and dais

कार्यक्रममा बोल्दै बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले धार्मिक सद्भावले समाजलाई बलियो बनाउने भन्दै सबैलाई आ-आफ्नो तर्फबाट धार्मिक सद्भावमा काम गर्न अनुरोध गरे । एक-अर्का बीचको सम्मानले धार्मिक सहिष्णुता कायम हुने उनको भनाई छ । उहाँले बागेश्वरी मन्दिरलाई धार्मिक सद्भावको नमुना बनाउन लागिपर्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै मुस्लिम अगुवा जियाउल मुस्तफाले हरेक धर्मले एक अर्कालाई सम्मान गर्न र इमान्दार बन्न सिकाएको बताए । यसैगरी बौद्ध धर्मका धर्मगुरु गुन बहादुर लामाले बौद्ध धर्मले सबै धर्मलाई सम्मान गर्दै आएको बताए । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष गोबिन्द रेग्मी, २१ का अध्यक्ष राज कुमार शाहु, नेपालगञ्ज उपमहानगरपालिकाका उपसचिब तथा युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख गोर्ख बहादुर थापा, प्रहरी निरीक्षक शिवा थापा लगायतले बोलेका थिए ।

May be an image of 10 people, table, lighting and dais

गालमेच बैठकको खुल्ला सत्रमा सहभागी युवाहरुले आ-आफ्ना धारणाहरु राखेका थिए । गोलमेच बैठकको उद्देश्य तथा बैठकको खुल्ला छलफलको सहजीकरण नाइसका अध्यक्ष हेमराज भट्टले गरेका थिए । नाइसका सहजकर्ता तपेन्द्र बहादुर मलातीले सहजीकरण गरेको कार्यक्रममा स्वागत नाइसका उपाध्यक्ष शोभा थापा मगरले गरेकी थिइन् । बैठकमा जनप्रतिनिधि, धर्मगुरु, सुरक्षा निकाय र युवाहरुको सहभागिता रहेको थियो । 


प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  २०:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP