नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • प्रहरीको एसएसपी बढुवाका लागि २०५६ को टोलीसँगै २०५८ बीच प्रतिस्पर्धा
प्रहरीको एसएसपी बढुवाका लागि २०५६ को टोलीसँगै २०५८ बीच प्रतिस्पर्धा
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर १८, २०८१ बागेश्वरी पोस्ट
प्रहरीको एसएसपी बढुवाका लागि २०५६ को टोलीसँगै २०५८ बीच प्रतिस्पर्धा

नेपालगन्ज  । सोमबार नेपाल प्रहरीतर्फ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका ८ डीईजीले दर्ज्यानी चिन्ह लगाएसँगै प्रहरीभित्र २० जना एसएसपीको दरबन्दी रिक्त भएको छ ।

प्रहरी संगठनभित्र २० जना एसएसपीको दरबन्दी रिक्त हुँदा अब एसएसपी बढुवाका लागि अहिले वि.सं. २०५६ र २०५८ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा भर्ना भएका दर्जनौं एसपीहरुबीच प्रतिस्पर्धा भइरहेको छ ।

केही दरबन्दी रिक्त हुँदा प्रहरीभित्र आफ्नै ब्याजी र कनिष्ठले समेत चलखेल गर्ने देखिदै आएको यसपटक भने २०५६ सालमा भर्ना भएर यसअघि बढुवा हुन नपाएका ६ जना एसपी पनि प्रतिस्पर्धामा रहेका छन् । २०५६ मा भर्ना भएका एसपीहरु विनोद सिलबाल, तुलबहादुर कार्की, गोविन्द अधिकारी, विमलराज कँडेल, राकेश सिंह र राजिव बस्नेत पनि प्रतिस्पर्धामा छन् ।

ती ६ जना भने २०५६ सालमा भर्ना भएता पनि उनीहरु २०५८ कै टोलीसँगै एसपीमा बढुवा भएका थिए । वि.सं. ०५८ मा भर्ना भएका ८९ जना ५ लटमा एसपीमा बढुवा हुँदा २०७५ फागुन ३ गते पहिलो लटको बढुवामा ०५६ का अधिकारी, सिलवाल र कँडेलसँगै उनीहरु बढुवा भएका थिए ।

२०५६ मा भर्ना भएका कार्की, सिंह र बस्नेत भने २०५८ को टोलीको दोस्रो लटमा २०७७ बैशाख महिनामा एसपी भएका थिए। यसैकारण, अहिले २०५६ र २०५८ कै टोलीबीच बढुवामा प्रतिस्पर्धा हुने स्पष्ट छ ।

वि.सं. २०५८ भएकाहरुमध्येको पहिलो नम्बरका एसपी रमेश थापासँगै बढुवा भएका प्रकाश रानाभाट, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपम शमशेर जबरा, श्यामकुमार महतो, कृष्ण पंगेनी , अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढामगर पनि एसएसपी बढुवाका लागि प्रतिस्पर्धामा रहेका छन् । यसैगरी, केदार खनाल, दीपेन्द्र शाहीको सम्भावना पनि बलियो रहेको जनाइएको छ ।

यद्यपि कमल थापा भने हनि ट्रयापिङ विवादमा परेपछि उनी बढुवामा छुट्ने सम्भावना बढेको छ ।

अहिलेको रिक्त रहेको २० जनाको एसएसपीको दरबन्दीमा रमेश थापाहरु भन्दा पछाडि २०७७ बैशाखमा एसपीमा बढुवा भएका २०५८ मै भर्ना भएकाहरु पनि बढुवाको प्रतिस्पर्धामा रहेका छन् ।

२०७७ बैशाखमा एसपीमा बढुवा भएका २०५८ का होमिन्द्र बोगटी, बेद बिष्ट, दयानिधी ज्ञवाली, सन्तोषसिंह राठौर, शान्तिराज कोइराला, सन्जयसिंह थापा, महेन्द्र खड्का, प्रभु ढकाल, दीपक पोखरेल, प्रकाश मल्ल, ज्ञानेन्द्र फुयाल, राजेन्द्रप्रसाद धमला लगायतका अन्य एसपी पनि प्रतिस्पर्धामा छन् ।


प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १०:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP