prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकीमा बाख्रामा कृत्रिम गर्भाधान कार्यक्रम शुरु
जानकीमा बाख्रामा कृत्रिम गर्भाधान कार्यक्रम शुरु
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर १८, २०८१ बागेश्वरी पोस्ट
जानकीमा बाख्रामा कृत्रिम गर्भाधान कार्यक्रम शुरु

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले बाख्रामा कृत्रिम गर्भाधान कार्यक्रम शुरु गरेको छ । कृत्रिम गर्भाधानका लागि पशु सेवा शाखाले पशु स्वास्थ्यकर्मीहरुलाई दक्ष बनाउन बाख्रामा कृत्रिम गर्भाधान प्रयोगात्मक कक्षा सञ्चालन गरेको छ ।

कृत्रिम गर्भाधान प्रयोगात्मक कक्षा सञ्चालन कार्यक्रममा बोल्दै पशु सेवा शाखा प्रमुख दिल बहादुर खड्काले चालू आर्थिक बर्षमा संघीय सरकारमार्फत कृत्रिम गर्भाधान मिशन अन्तर्गत सशर्त अनुदान कार्यक्रम प्राप्त भएको बताए । यो कार्यक्रम अनुसार १ देखि ६ वटै वडाका सम्पूर्ण पशु प्राविधिकका लागि बाख्रामा कृत्रिम गर्भाधान कसरी गर्ने भन्ने प्रयोगात्मक कक्षा सञ्चालन गरिएको उनले बताए । बाख्रामा कसरी कृत्रिम गर्भाधान दर बढाउन सकिन्छ भन्ने नै कार्यक्रमको मुख्य उद्देश्य रहेको खड्काको भनाई छ ।

यस आर्थिक बर्षमा ५० वटा बाख्रालाई कृत्रिम गर्भाधान गर्ने लक्ष्य रहेको छ ।  त्यसैगरी प्रशिक्षकका रुपमा रहेका राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाटका पशु सेवा प्राविधिक देव नारायण जैशीले बाख्रामा कृत्रिम गर्भाधान कार्यक्रम नेपालको परिप्रेक्ष्यमा ४० प्रतिशतसम्म सफल देखिएको तर आफूले २४ घण्टा र ३६ घण्टामा एआई गरेको सन्दर्भमा ६० प्रतिशत भन्दा माथि नै सफलता प्राप्त गरेको आफ्नो अनुभव रहेको बताए । उनका अनुसार कृत्रिम तरिकाबाट बाख्राको पाठेघरमा बोकाको बिर्य राख्नुलाई नै कृत्रिम गर्भाधान भनिन्छ ।

स्वास्थ्यकर्मीहरुलाई बाख्रामा कृत्रिम गर्भाधान प्रयोगात्मक कक्षा सञ्चालन कार्यक्रममा सहभागी स्वास्थ्यकर्मी जयन्ती बोहराले बाख्रामा कृत्रिम गर्भाधान गर्ने तरिका, फाइदा र यसमा प्रयोग गर्ने उपकरणहरुको बारेमा जानकारी पाएको बताइन् । भाले पशुबाट बिर्य निकाली त्यसलाई प्रशोधन र चेकजाँच गरेर उपयुक्त समयमा विभिन्न उपकरणको माध्यमबाट पोथी जनावरको पाठेघरमा खसाउने तरिका सिकेको उनको भनाई छ । 


प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १९:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण
डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण
कोहलपुर नगरपालिकालाई २५ थान दराज सहयोग
कोहलपुर नगरपालिकालाई २५ थान दराज सहयोग
खजुराको पेडारी नालामा ४ लेनको पक्की पुल बन्दै
खजुराको पेडारी नालामा ४ लेनको पक्की पुल बन्दै
नगर प्रहरी सहायक निरीक्षकसहित विभिन्न पदका लागि दर्खास्त आह्वान
नगर प्रहरी सहायक निरीक्षकसहित विभिन्न पदका लागि दर्खास्त आह्वान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP