नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्ज-१२ ले दियो पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई
नेपालगञ्ज-१२ ले दियो पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस ३, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्ज-१२ ले दियो पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ ले नेपाल पत्रकार महासंघको लुम्बिनी प्रदेश र जिल्ला कार्यसमितिमा नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई बधाई दिएको छ । वडा कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको हो ।

वडा अध्यक्ष तरुणकुमार बज्राचार्यको अध्यक्षतामा सम्पन्न 'बधाई तथा शुभकामना कार्यक्रम' मा लुम्बिनी प्रदेशका नवनिर्वाचित अध्यक्ष शुक्रऋषि चौलागाई र बाँके अध्यक्ष नवीन गिरी लगायत जिल्ला कार्यसमितिलाई टीका, खादा र पुष्पगुच्छासहित बधाई ज्ञापन गरिएको हो । वडा अध्यक्ष बज्राचार्य, समाजसेवी एवम् कांग्रेस नेता दिवाकर गौतम, जेष्ठ नागरिक क्लबका अध्यक्ष अजितकुमार शर्मा, एमाले वडा नम्बर १२ कार्यसमिति अध्यक्ष प्रदिप सापकोटा लगायतले नवनिर्वात पदाधिकारीलाई सम्मान गरेका थिए ।

त्यस अवसरमा बोल्दै वडा अध्यक्ष बज्राचार्यले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना दिए । उनले नेपाल पत्रकार महासंघ बाँकेसंग सहकार्य गरेर जाने प्रतिबद्धता ब्यक्त गरे । पत्रकार महासंघका लुम्बिनी प्रदेश अध्यक्ष चौलागाई र बाँके अध्यक्ष गिरीले स्थानीय सरकारले पत्रकार र मिडियाको विकास तथा प्रबद्र्धनमा हातेमालो गर्नुपर्नेमा जोड दिए ।

कांग्रेस नेता गौतम, जेष्ठ नागरिक क्लबका अध्यक्ष शर्मा र एमाले वडा नम्बर १२ का अध्यक्ष सापकोटाले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै निष्पक्ष पत्रकारिता गर्न पत्रकारहरुलाई आग्रह गरे । पत्रकार महासंघ बाँकेकी उपाध्यक्ष करुणा शाहले वडा नम्बर १२ संग विगतमा पनि सहकार्य गर्दै आएको बताउँदै आगामी दिनमा सहकार्य गरेर जाने बताइन् । कार्यक्रमको सञ्चालन वडा सचिव नेबलाल घर्तीले गरेका थिए । 

May be an image of 2 people, dais and text


प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १८:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
नेपालगन्ज उपमहानगरपालिकाको बजेट १ अर्ब ७६ करोड (पूर्ण पाठ)
नेपालगन्ज उपमहानगरपालिकाको बजेट १ अर्ब ७६ करोड (पूर्ण पाठ)
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP