prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • इन्जिनियरिङ पढ्ने विद्यार्थीको चक्कु प्रहारबाट हत्या, ३ जना पक्राउ
इन्जिनियरिङ पढ्ने विद्यार्थीको चक्कु प्रहारबाट हत्या, ३ जना पक्राउ
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, पुस ९, २०८१ बागेश्वरी पोस्ट
इन्जिनियरिङ पढ्ने विद्यार्थीको चक्कु प्रहारबाट हत्या, ३ जना पक्राउ

काठमाडौं । ललितपुरस्थित हिमालय कलेजमा बीई चौथो सेमेस्टरमा इन्जिनियरिङ पढ्दै गरेका एक जना विद्यार्थीको चक्कु प्रहारबाट हत्या भएको छ । 

nepalgunj 081-082

ललितपुरको च्यासलस्थित टाउन हब रेस्टुरेन्टमा सामान्य विवाद हुँदा रेस्टुरेन्टकै कर्मचारीले २३ वर्षीय नयन गुरुङलाई चक्कु प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

साथीहरुसँग गएराति  रेस्टुरेन्टमा आएका नयनलाई डडेलधुरा घर भएका रेस्टुरेन्टका २६ वर्षीय कर्मचारी हेमराज भट्टले चक्कु प्रहार गरेर हत्या गरेको ललितपुर प्रहरी परिसरले जानकारी दिएको छ ।

बिल तिर्ने बेला डिस्काउन्ट माग्ने क्रममा विवाद हुँदा हेमराजले एकाएक नयनमाथि काउन्टरमा रहेको चक्कु प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । चक्कु प्रहार गरेर नयनको हत्या गर्ने हेमराजलाई प्रहरीले तत्कालै साढे ९ बजे राति पक्राउ गरेको ललितपुर प्रहरीले जानकारी दिएको छ ।

ललितपुर प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ भने प्रहरीले हेमराजसँगै काभ्रेका २२ वर्षीय जनक तामाङ र दार्चुलाका ४१ वर्षीय पदमलाल भट्टलाई पनि पक्राउ गरेको छ ।


प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १२:५१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीमै पहिलोपटक सशस्त्र प्रहरीद्वारा राप्तीसोनारीमा 'समुदाय विपद् स्वयंसेवक' तयार
लुम्बिनीमै पहिलोपटक सशस्त्र प्रहरीद्वारा राप्तीसोनारीमा 'समुदाय विपद् स्वयंसेवक' तयार
१०६ ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ
१०६ ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ
नेपालगञ्जमा खैरो हेरोइनसहित दुई जना पक्राउ
नेपालगञ्जमा खैरो हेरोइनसहित दुई जना पक्राउ
डुडुवाको चौफेरीबाट ५० ग्राम ब्राउन सुगरसहित दुई युवक नियन्त्रणमा
डुडुवाको चौफेरीबाट ५० ग्राम ब्राउन सुगरसहित दुई युवक नियन्त्रणमा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP