नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, पुस २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • पत्रकार महासंघमा नवनिर्वाचितलाई खजुरा गाउँपालिकाको सम्मान
पत्रकार महासंघमा नवनिर्वाचितलाई खजुरा गाउँपालिकाको सम्मान
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस २१, २०८१ बागेश्वरी पोस्ट
पत्रकार महासंघमा नवनिर्वाचितलाई खजुरा गाउँपालिकाको सम्मान

खजुरा (बाँके) । खजुरा गाउँपालिकाले नेपाल पत्रकार महासंघमा नवनिर्वाचितहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ । खजुरा गाउँपालिकाले गाउँसभाको १६औं अधिवेशनमा पत्रकार महासंघ लुम्बिनीमा बाँकेबाट नवनिर्वाचित पदाधिकारी तथा जिल्ला कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको हो । गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक (तुफान), उपाध्यक्ष मञ्जु मल्ल र प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले अबिर र खादा लगाई सम्मानपत्रका साथ सम्मान गरेका थिए ।

May be an image of 3 people, dais and text

त्यस अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष तुफानले संस्थागत सहकार्यका लागि आफूहरु प्रतिबद्ध रहेको बताउँदै पत्रकार महासंघको संस्थागत विकास तथा पत्रकार, पत्रकारिता र समग्र मिडिया प्रबद्र्धनका लागि हातेमालो गर्ने बताए । उनले गाउँपालिकाको मिडिया नीति बनाउने काम अन्तिम चरणमा पुगेको जानकारी समेत दिए । उनले पत्रकार र स्थानीय सरकारबीच नंग र मासुको सम्बन्ध रहेको चर्चा गरे । 

May be an image of 2 people and text

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले स्थानीय मिडियालाई प्रबद्र्धन गर्ने गरी काम गर्न सुझाब दिए । स्थानीय सरकारलाई मिडिया र मिडियाकर्मीलाई हेर्ने दृष्टिकोण बदल्न पनि उनले आग्रह गरे । बाँके शाखा अध्यक्ष नवीन गिरीले पत्रकार महासंघको संस्थागत विकास, पत्रकारहरुको बृत्ति विकास तथा क्षमता अभिबृद्धि र मिडियाहरुको संरक्षण तथा सम्बद्र्धनमा स्थानीय सरकारको नाताले खजुरा गाउँपालिकालाई अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरे । उनले पत्रकार महासंघ खजुरा गाउँपालिकासंग संस्थागत सहकार्य गर्न आतुर रहेको बताए ।

May be an image of 3 people and text

उपाध्यक्ष मल्लले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन वडा नम्बर २ का वडा अध्यक्ष एवम् प्रबक्ता धनराम वलीले गरेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेश अध्यक्ष चौलागाई, सचिव गोविन्द शर्मा, बाँके अध्यक्ष गिरी, उपाध्यक्ष करुणा शाह, सचिव कृष्ण वली, सहसचिव भगतराम थारु, कोषाध्यक्ष सुनिल रेग्मी, सदस्यहरु रविन्द्र घिमिरे, पहल केसी, शम्भु थारु, आशा परियार, सलामत अलि शेष तथा प्रदेश पार्षद हरि अधिकारीले सम्मानपत्र ग्रहण गरेका थिए ।   

May be an image of 3 people, dais and textMay be an image of 6 people, dais and textMay be an image of 2 people, dais and textMay be an image of 4 people, dais and textMay be an image of 3 people, dais and textMay be an image of 3 people, dais and textMay be an image of 5 people, dais and textMay be an image of 2 people, dais and textMay be an image of 3 people, dais and text


प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १८:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज उपमहानगरपालिकाको एकीकृत बाल संरक्षण मस्यौदामाथि छलफल
नेपालगन्ज उपमहानगरपालिकाको एकीकृत बाल संरक्षण मस्यौदामाथि छलफल
जानकीको वडा नम्बर ४ द्वारा ४५० थान ब्ल्याङ्केट वितरण
जानकीको वडा नम्बर ४ द्वारा ४५० थान ब्ल्याङ्केट वितरण
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP