Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • गैसससँगको सहकार्यलाई प्रभावकारी गराउँदै कोहलपुर नगरपालिका
गैसससँगको सहकार्यलाई प्रभावकारी गराउँदै कोहलपुर नगरपालिका
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस २२, २०८१ बागेश्वरी पोस्ट
गैसससँगको सहकार्यलाई प्रभावकारी गराउँदै कोहलपुर नगरपालिका

कोहलपुर (बाँके) । कोहलपुर नगरपालिकाले कोहलपुर क्षेत्रमा कार्यरत गैरसरकारी संघसंस्थाहरुसंगको संस्थागत सहकार्यलाई प्रभावकारी बनाउँदै लैजाने भएको छ । कोहलपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सामाजिक विकास समितिले आज कोहलपुर नगरपालिकाको सभाहलमा कोहलपुर क्षेत्रमा क्रियाशील संघसंस्थालाई बोलाएर राखेको समन्वयात्मक बैठकमा नगरपालिकाले संस्थागत सहकार्यलाई प्रभावकारी बनाउदै लैजाने सन्देश दिएको हो । 

‘कोहलपुर नगरपालिका कार्य क्षेत्र भएका संघसंस्थाहरुको बीच संवादको थालनी गर्दै पालिकामा साझेदार संस्थाहरुको साझेदारीका लागि साझा पहल गर्ने प्रयास प्रारम्भ भएको छ,' कार्यक्रमका फोकल पर्सन समेत रहेका रोजगार शाखा प्रमुख आशिष बर्माले भने–‘अब एनजिओ-आइएनजियोसंग मिलेर कोहलपुर नगरपालिका सामाजिक मुद्दामा पैरवी गर्ने योजनामा छ ।’ संस्थाको कार्यक्रमले कोहलपुरको कुन क्षेत्रमा कसरी योगदान दिरहेको छ, त्यसको समेत खोजी गर्न सुरु गरेको पनि फोकल पर्सन बर्माले बताए ।  ‘जसले गर्दा डुप्लिकेशन नहोस् भन्ने पनि हो’– बर्माले भने । संस्थासंगको समन्वय अभावका कारण उस्तै प्रकृतिका कार्यक्रम एउटै ठाउँमा संचालन हुँदा त्यसले सकारात्मक सन्देश नजाने नगरपालिकाको बुझाई छ । 

समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले गैरसरकारी संस्थाको बजेटमा अब एकद्वार प्रणाली कायम गर्न जरुरी भएको बताए । गैरसरकारी संघसंस्थासंगको समन्वय र सहकार्य अत्यन्तै जरुरी रहेको बताउँदै उनले बजेटमा एकद्वार प्रणाली कायम गर्न सकियो भने कार्यक्रममा हुने दोहोरोपन हट्ने बताए । सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद बिकको अध्यक्षतामा भएको बैठकमा विभिन्न संघसंस्थाहरुले आ–आफ्नो संस्थाले गर्दै आएको कामहरुको बारेमा रिपोर्टिङ प्रस्तुत गरेका थिए ।  

सामाजिक विकास तथा दर्ता शाखा प्रमुख वीरबहादुर बिकले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा  वडा नम्बर १० का वडा अध्यक्ष गौरा भट्टराई, कार्यपालिका सदस्य भुप बहादुर दर्जी लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १८:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP