नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्ज-१० मा जेष्ठ नागरिकलाई सम्मान
नेपालगन्ज-१० मा जेष्ठ नागरिकलाई सम्मान
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस २६, २०८१ बागेश्वरी पोस्ट
नेपालगन्ज-१० मा जेष्ठ नागरिकलाई सम्मान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० मा जेष्ठ नागरिकलाई आज सम्मान गरिएको छ ।  

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० वडा समिति कार्यालयको सहयोगमा जेष्ठ नागरिक क्लब वडा नम्बर १० को संयोजनमा वडा नम्बर १० का २६ जनालाई ब्ल्याङ्केट, च्वयनप्राश, अंगोछा र प्रमाणपत्रसहित सम्मान गरिएको हो । जेष्ठ नागरिकको समाजप्रतिको विगतको योगदानलाई स्मरण गर्दै सम्मान स्वरुप उपहारसहित सम्मान गरिएको हो ।

जेष्ठ नागरिकलाई सम्मान गर्दै प्रतिनिधिसभा सदस्य तथा नेपालगन्ज उपमहानगरपालिकाका पूर्व नगर प्रमुख डा. धवल शमशेर राणाले जेष्ठ नागरिकको सम्मान गर्ने परम्परा आफ्नै कार्याकालमा शुरु गरिएको जनाउँदै यसलाई अझै व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए । अग्रजलाई सम्मान गर्नु सभ्यता र दायित्व भएको बताउँदै राणाले अग्रजको अनुभवलाई समाज हितमा सदुपयोग गर्न पनि आग्रह गरे ।  

वडा अध्यक्ष श्रवण कुमार श्रेष्ठले जेष्ठ नागरिकको सम्मानलाई निरन्तरता दिँदै आगामी दिनमा पनि थप कार्यक्रम र बजेटको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे । जेष्ठ नागरिक क्लवका अध्यक्ष केदारप्रसाद आचार्यको सभा अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिकका तर्फबाट प्राध्यापक डा. जनार्दन शर्मा आचार्य, गजेन्द्रमान पथिक, नरेन्द्र सवार लगायतले आफ्ना अनुभव सुनाउँदै जेष्ठ नागरिकको अधिकार सुनिश्चितताको माग गरेका थिए । जेष्ठ नागरिक क्लबकी सचिव गंगा क्षेत्री श्रेष्ठले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।


प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १७:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP