prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • चौलागाईंलाई राजापुरमा सम्मान
चौलागाईंलाई राजापुरमा सम्मान
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ २, २०८१ बागेश्वरी पोस्ट
चौलागाईंलाई राजापुरमा सम्मान

नेपालगन्ज । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंलाई आज राजापुरमा सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघको मंसिर २८ गते सम्पन्न निर्वाचनमा लुम्बिनी प्रदेश कार्यसमितिको अध्यक्षमा निर्वाचित अध्यक्ष चौलागाईंलाई राजापुर -८ स्थित आफ्नै गाउँ धोबिनपुरमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामनासहित सम्मान गरिएको हो । 

६ वटा गाउँको प्रतिनिधित्व गर्ने कर्णाली युवा क्लब र जालपा सेवा समितिको संयोजनमा स्थानीय भद्र-भलादमी, नागरिक अगुवाले फूलमाला, दोसल्ला र सम्मान पत्रसहित सम्मान गरेका हुन् । राजापुर -८ ओस्ताजपुर निवासी चौलागाईं २०५६ सालदेखि निरन्तर पत्रकारितामा कृयाशील छन् ।पत्रकारितामार्फत राजापुर क्षेत्रको विविध सवाल र मुद्दा उठान, राजापुरको समग्र विकास तथा उत्थान र राजापुर क्षेत्रको नाम र मान बढाएको भन्दै चौलागाईंलाई उच्च कदरसहित सम्मानपत्र प्रदान गरिएको हो ।

प्रमुख अतिथि एवं सम्मानित ब्यक्तित्व चौलागाईंले राजापुर क्षेत्रको समग्र हित र विकासमा सदैव कलम चलाउँदै आएको स्मरण गर्दै सम्मानले पदीय दायित्व निर्वाह गर्न थप उर्जा मिलेको बताए । राजापुर क्षेत्रका पत्रकार र पत्रकारिताको विकासका लागि महासंघबाट बिशेष कार्यक्रम ल्याउन पर्यत्न गर्ने पनि उनले बिश्वास दिलाए । सोही समारोहमा नेपाल पत्रकार महासंघ बर्दिया शाखा सदस्यमा निर्वाचित ऋषि वाग्ले, प्रेस सेन्टर बर्दियाका नवनिर्वाचित अध्यक्ष गान्दिप कायस्थलाई पनि सम्मान गरिएको थियो ।

जालपा सेवा समितिका अध्यक्ष केशवराज जैसीको अध्यक्षता भएको कार्यक्रममा वडा ८ का निवर्तमान अध्यक्ष चिन्तामणि आचार्य, जेष्ठ नागरिकका तर्फबाट पूर्ब प्रधानाध्यापक राम प्रसाद चौलागाईं, भेरी मावि बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद ढुंगाना, शिक्षक शिवलाल चौलागाईं लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको संचालन शिक्षक पदमऋषि चौलागाईंले गरेका थिए ।


प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १९:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण
डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण
कोहलपुर नगरपालिकालाई २५ थान दराज सहयोग
कोहलपुर नगरपालिकालाई २५ थान दराज सहयोग
खजुराको पेडारी नालामा ४ लेनको पक्की पुल बन्दै
खजुराको पेडारी नालामा ४ लेनको पक्की पुल बन्दै
नगर प्रहरी सहायक निरीक्षकसहित विभिन्न पदका लागि दर्खास्त आह्वान
नगर प्रहरी सहायक निरीक्षकसहित विभिन्न पदका लागि दर्खास्त आह्वान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP