नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • रोजगारीमा खटिनु पूर्व अभिमुखीकरण
रोजगारीमा खटिनु पूर्व अभिमुखीकरण
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ ७, २०८१ बागेश्वरी पोस्ट
रोजगारीमा खटिनु पूर्व अभिमुखीकरण

कोहलपुर । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कोहलपुर नगरपालिका रोजगार सेवा केन्द्रले श्रममा आधारित योजनामा खटिने श्रमिकहरुलाई रोजगारीमा खटिनु पूर्व अभिमुखीकरण गराएको छ । आज कोहलपुरमा आयोजित कार्यक्रममा पहिलो चरणमा ५० जनालाई अभिमुखीकरण गरिएको केन्द्रका संयोजक आशिष वर्माले जानकारी दिए । उनका अनुसार कामको जोखिम, अपनाउनुपर्ने सावधानी, आयोजनाको प्रकृति, सम्झौता, भुक्तान प्रक्रिया लगायतका विषयमा उनीहरुलाई जानकारी प्रदान गरिएको हो । 

श्रममा आधारित योजनाका लागि चालू आर्थिक बर्षमा कोहलपुर नगरपालिकाका ८ वटा वडामा १७ वटा योजना छनौट भएका छन् । पहिलो चरणमा ५ वटा योजनाका लागि ५० जना श्रमिकले फारम भरेका थिए । उनीहरुलाई अभिमुखीकरण गरिएको हो । वडा नम्बर २, ३, ४, ५ र ८ का ५० जना श्रमिकलाई बोलाएर जानकारी दिने काम गरिएको केन्द्रका संयोजक वर्माले बताए । 

उनीहरुले एक दिन काम गरेवाफत ६६८ रुपैयाँ पाउने केन्द्रका प्राविधिक ललित रेग्मीले बताए । उक्त रकम सिधै उनीहरुको बैंक खातामा जानेछ । उनीहरुले कामको आवश्यकता अनुसार एक सय दिनसम्म काम गर्न पाउनेछन् । वडाको आवश्यकता अनुसार उनीहरुले नाला सफाई, बाटो मर्मत, नयाँ बाटोको ट्रयाक खुलाउने जस्ता काम गर्ने रेग्मीले बताए । 

रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट २०८१÷०८२ को रोजगार सेवा केन्द्र कोहलपुरको लागि स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत रोजगारीमा खटिनु पूर्व श्रमिकहरुलाई अभिमुखीकरण कार्यक्रम गरिएको संयोजक वर्माले बताए ।
 


प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  २०:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP