नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुर नगरपालिकालाई २० थान ट्रि गार्ड सहयोग
कोहलपुर नगरपालिकालाई २० थान ट्रि गार्ड सहयोग
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ १०, २०८१ बागेश्वरी पोस्ट
कोहलपुर नगरपालिकालाई २० थान ट्रि गार्ड सहयोग

कोहलपुर । राष्ट्रिय बाणिज्य बैंक कोहलपुर शाखाले कोहलपुर नगरपालिकालाई २० थान ट्रि गार्ड उपलब्ध गराएको छ । कोहलपुर नगरपालिकाले नगरलाई हरियाली बनाउन अभियान नै थालेको छ । नगरका अधिकांश ठाउँमा बोटविरुवाहरु रोपेर नगरलाई सफा, सुन्दर र हरियाली बनाइरहेको छ ।

कोहलपुर नगरपालिकाको हरित अभियानलाई संघाउ पुर्याउन ट्रि गार्ड उपलब्ध गराएको शाखा प्रमुख चिरञ्जीवी गिरीले बताए । बैंकको वार्षिकोत्सवको अवसर पारेर आज नगरपालिकालाई ट्रि गार्ड सहयोग गरेको गिरीले बताए । लगाइएको बोटविरुवाहरुको संरक्षणमा सहयोग पुगोस् भनेर कोहलपुर नगरपालिकालाई २० थान ट्रि गार्ड उपलब्ध गराइएको शाखा प्रमुख गिरीको भनाई छ ।

त्यसक्रममा नगर प्रमुख पुर्ण प्रसाद आचार्यले कोहलपुर नगरपालिकाको हरित नगर अभियानमा बैंकले गरेको सहयोग अत्यन्तै महत्वपूर्ण र उपयोगी भएको बताए । उनले रोपिएको बोटविरुवाहरुको संरक्षण गर्ने दायित्व स्थानीयबासीको समेत रहेको उल्लेख गरे । सबैको सहकार्य र समन्यका माध्यमबाट मात्रै कोहलपुरलाई हरियाली र सुन्दर सहर बनाउन सकिने नगर प्रमुख आचार्यको भनाई थियो ।

कोहलपुर नगरपालिकाले चालू आर्थिक वर्षमा ८ हजार बोटविरुवाहरु रोपेको र अहिले हुर्किने क्रममा रहेको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताए । छाडा पशुचौपायाका कारण रोपिएका विरुवाहरुको संरक्षण चुनौतीपूर्ण बनिरहेका बेला ट्रि गार्ड सहयोग गरेर बैंक संरक्षणमा सहयोगी बनेको बताए । 


प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १९:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
नेपालगन्ज उपमहानगरपालिकाको बजेट १ अर्ब ७६ करोड (पूर्ण पाठ)
नेपालगन्ज उपमहानगरपालिकाको बजेट १ अर्ब ७६ करोड (पूर्ण पाठ)
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP