Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयद्वारा स्वागत, सम्मान र स्नेह मिलन
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयद्वारा स्वागत, सम्मान र स्नेह मिलन
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ १२, २०८१ बागेश्वरी पोस्ट
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयद्वारा स्वागत, सम्मान र स्नेह मिलन

नेपालगञ्ज । कोहलपुरस्थित ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र शाखा कार्यालयले कोहलपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिसहित बरिष्ठ साहित्यकार कथाकार विष्णु पादुका र भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनाललाई सम्मान गरेको छ ।

संस्थाका केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख बह्माकुमारी दुर्गाको अध्यक्षता एवम् भूमि तथा समस्या समाधान आयोग बाँकेका अध्यक्ष खनालको प्रमुख आतिथ्यतामा कोहलपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिका अध्यक्ष प्रदिप भट्टराई, पूर्व अध्यक्ष एवं सल्लाहकार चक्र बहादुर अधिकारीसहित सम्पूर्ण पदाधिकारी, सदस्य लगायतलाई अबिर, माला र खादा लगाएर सम्मान गर्दै बधाई ज्ञापन गरेकी थिइन् । उनले मायाको चिनो समेत प्रदान गरेकी थिइन् ।

त्यस अवसरमा बोल्दै ब्रह्मकुमारी दुर्गाले असल र नवीनतम् काम गर्ने सफलता प्राप्त होस् भन्दै शुभकामना ब्यक्त गरिन् । ध्यान, योग र साधनाले अलौकिक शान्ति प्राप्त हुने बताउँदै उनले व्यापारीहरुको जीवन निकै ब्यस्त हुने भएकाले तनाब र दबाबबाट मुक्त हुन ध्यान आवश्यक रहेकोमा जोड दिएकी थिइन् । पूर्व अध्यक्ष एवं सल्लाहकार अधिकारी, डिस होम बाह्रखरी कथा प्रतियोगितामा यस वर्षको देश विदेशका ९३६ कथाकारहरुलाई पछि पार्दै रु. १ लाखसहित प्रथम पुरस्कारले सम्मानित वरिष्ठ साहित्यकार कथाकार पादुका, कोहलपुर उद्योग बाणिज्य संघ अध्यक्ष भट्टराई र भूमि समस्या समाधान आयोग बाँके अध्यक्ष खनालले संस्थाले गरेको स्वागत सम्मान, व्यवस्थापनको सराहना गर्दै वर्तमान समयमा योग र साधना आवश्यकताको महसुस भएको, आध्यात्मिकता र नैतिक ज्ञानका लागि ईश्वरीय विश्वविद्यालय निरन्तर लागिपरेको चर्चा गर्दै यो सम्मानले आफूहरुलाई सत्मार्ग र सत्कर्ममा हिंड्न प्रेरित गर्ने बताएका थिए ।

अध्यक्ष भट्टराईले सम्पूर्ण व्यापारी उद्योगीहरुका लागि ईश्वरीय विश्वविद्यालयसंग सहकार्य गरी विशेष ध्यान, उत्प्रेरणाका कार्यक्रम गरेर लाभान्वित हुने चाहना व्यक्त गरेका थिए । संस्थाका सचिव ब्रह्माकुमार कृष्ण बहादुर रानाभाटले स्वागत मन्तब्यसहित कविता वाचन, ब्रहमकुमारी संगिताद्वारा नृत्य प्रस्तुत गरिएको कार्यक्रमको सञ्चालन ब्रह्माकुमारी मुनाले गरेकी थिइन् । 


प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  २०:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP