Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • भन्सार कर चुहावटलाई निरुत्साहित गर्नुपर्नेमा जोड
भन्सार कर चुहावटलाई निरुत्साहित गर्नुपर्नेमा जोड
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, माघ १३, २०८१ बागेश्वरी पोस्ट
भन्सार कर चुहावटलाई निरुत्साहित गर्नुपर्नेमा जोड

नेपालगञ्ज । भन्सार कर चुहावटलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिइएको छ । ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा नेपालगञ्ज भन्सार कार्यालयले आज आयोजना गरेको कार्यक्रममा मुलुकको प्रमुख राजश्व स्रोतको रुपमा रहेको भन्सार कर चुहावटलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिइएको हो । 

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले खुला सीमाले चुनौति थपेको भन्दै त्यसलाई निरुत्साहित गर्न आवश्यक रहेकोमा जोड दिए । राजस्व चुहावटलाई निरुत्साहित पार्न निजी क्षेत्र पनि लाग्नुपर्ने रिजालले बताए । भन्सार छली अपराध हो भन्ने सन्देश प्रवाह गर्नुपर्ने उनको भनाई छ । रिजालले भन्सार नीति र मूल्यांकन पद्धति पुनरावलोकन गर्न आवश्यक देखिएको समेत बताए । 

भारतीय कस्टमका डेपुटी कमिसनर नन्देश्वर सिंहले सीमा नाकामा जनताले सामना गरिरहेका साना साना अप्ठेरोलाई सम्बोधन गर्ने गरी आगामी महिना दुई देशबीच संयुक्त बैठक बस्ने तयारी गरिरहेको बताए । उनले नाकामा काम गरिरहेका एजेन्टहरुलाई पनि सतर्कतापूर्वक काम गर्न आवश्यक रहेको बताए । 

त्यसक्रममा भन्सार दिवसका अवसरमा आयोजना भएका विभिन्न इभेन्टहरुका विजेताहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । विश्वभर हरेक बर्ष जनवरी २६ मा भन्सार दिवस मनाइन्छ । नेपाल विश्व भन्सार संगठनको सदस्य राष्ट्र हो । 
 


प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  २०:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP