नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सशस्त्र प्रहरीका एसएसपी केसीसहित अन्य अधिकृतलाई आईजी एपीएफ कमेन्डेसन
सशस्त्र प्रहरीका एसएसपी केसीसहित अन्य अधिकृतलाई आईजी एपीएफ कमेन्डेसन
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ १४, २०८१ बागेश्वरी पोस्ट
सशस्त्र प्रहरीका एसएसपी केसीसहित अन्य अधिकृतलाई आईजी एपीएफ कमेन्डेसन

काठमाडौं । सशस्त्र प्रहरी बल प्रमुख (आईजीपी) राजु अर्यालले सशस्त्र प्रहरीका उच्च अधिकृत तथा अधिकृतहरु आईजी एपीएफ कमेन्डेसन अवार्ड (ब्याज) ले सम्मानित गरेका छन् ।

आईजी एपीएफ कमेन्डेसन ब्याजबाट सम्मानित हुनेहरुमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्र केसी, प्रबिण कँडेल, युबराज अर्याल, नरेन्द्र बम, ननिराम हुमागाइँ लगायत अन्य एसएसपीहरु रहेका छन् भने सशस्त्र प्रहरी उपरीक्षक (एसपी)  तर्फ यादव विश्वकर्मा,  खुम केसी रहेका छन् ।

त्यसैगरी आईजी एपीएफ कमेन्डेसन ब्याजबाट सम्मानित हुने सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्फ समीर गौतम लगायत छन् ।

सशस्त्र प्रहरी संगठनले दिएको जिम्मेवारीलाई त्रुटीरहित ढंगले उत्कृष्ट कार्य गरेका कारण आईजीपी अर्यालले सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरुलाई आईजी एपीएफ कमेन्डेसन ब्याजबाट सम्मान गरेका हुन् ।

सशस्त्र प्रहरी कार्यालयमा आयोजित विशेष समारोहमा आईजीपी अर्यालले बिल्लादार जवान तथा कार्यालय सहयोगीलाई समेत पुरस्कृत गरेका हुन् । सोही अवसरमा सशस्त्र प्रहरी प्रमुख अर्यालले  सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) र पदमा बढुवा भएकाहरुलाई  दर्ज्यानी चिन्ह प्रदान गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १०:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP