prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ १२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नरैनापुरमा निजामती कर्मचारी युनियनको पदस्थापन
नरैनापुरमा निजामती कर्मचारी युनियनको पदस्थापन
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ १४, २०८१ बागेश्वरी पोस्ट
नरैनापुरमा निजामती कर्मचारी युनियनको पदस्थापन

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा नवनिर्वाचित नेपाल निजामती कर्मचारी युनियन कार्यसमितिको पदस्थापन तथा प्रमाणपत्र वितरण कार्यक्रम आज सम्पन्न भएको छ । कर्मचारी युनियनका अध्यक्ष भरत महतोको अध्यक्षता एवम् नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको प्रमुख आतिथ्यतामा नरैनापुरमा सम्पन्न कार्यक्रममा कांग्रेस बाँकेका सचिव सुधांशु कोइराला, कांग्रेस महासमिति सदस्य एवम् कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्य, नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह, वडा अध्यक्षहरु ईशाक जोलाह, मनोज शर्मा, कृष्णचन्द्र मौर्य, प्रेमचन्द्र मौर्य, निजामती युनियन बाँके जिल्ला सचिव पवन बुढा, जिल्ला सदस्य शोभा राना लगायतको उपस्थिति थियो ।

May be an image of 9 people and text

प्रमुख अतिथि गौडेलले कर्मचारीको हकहितका पक्षमा नयाँ कार्यसमिति सक्षम हुने विश्वास ब्यक्त गर्दै सेवा प्रवाह र कार्यसम्पादनमा उत्कृष्टता हासिल गर्न शुभकामना दिए । गौडेलले कर्मचारीहरुलाई सदाचार र सामाजिक उत्तरदायित्व बहन गरेर नागरिकमैत्री बन्न आग्रह समेत गरे । कार्यक्रममा उपाध्यक्ष मुकद्दर अलि मुकेरीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने सञ्चालन सचिव मकबुल अहमद मुकेरीले गरेका थिए । करीब एक सय जना कर्मचारी सहभागी कार्यक्रममा सदस्यता तथा प्रमाणपत्र वितरणसंगै उपस्थित सबैलाई खादाले स्वागत र सम्मान गरिएको थियो । 

May be an image of 4 people, dais and textMay be an image of 12 people and textMay be an image of 4 people and people studying


प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  २१:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
०८१/८२ मा नेपालगञ्ज उपमहानगरपालिकाको प्रगति ८०.७७ प्रतिशत
०८१/८२ मा नेपालगञ्ज उपमहानगरपालिकाको प्रगति ८०.७७ प्रतिशत
जानकीमा तीज गीत नृत्य प्रतियोगिताः प्रतिक्षा बस्नेतको ग्रुप प्रथम
जानकीमा तीज गीत नृत्य प्रतियोगिताः प्रतिक्षा बस्नेतको ग्रुप प्रथम
नेपालगञ्ज उपमहानगरपालिकाको तीज मिलन कार्यक्रम (फोटोफिचर)
नेपालगञ्ज उपमहानगरपालिकाको तीज मिलन कार्यक्रम (फोटोफिचर)
नेपालगञ्जमा वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबारे अभिमुखीकरण 
नेपालगञ्जमा वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबारे अभिमुखीकरण 
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP