नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, चैत २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • प्रस्तावित पन्नालाल चोकमा प्रेस युनियनद्वारा दीप प्रज्ज्वलन
प्रस्तावित पन्नालाल चोकमा प्रेस युनियनद्वारा दीप प्रज्ज्वलन
गौरब गिरी
मंगलबार, माघ १५, २०८१ गौरब गिरी
प्रस्तावित पन्नालाल चोकमा प्रेस युनियनद्वारा दीप प्रज्ज्वलन

नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँकेले नेपाल प्रेस युनियनका संस्थापक 'प्रेस स्वतन्त्रता सेनानी' स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को पाँचौं स्मृति दिवसमा प्रस्तावित पन्नालाल चोकमा दीप प्रज्ज्वलन गरेको छ । रानीतलाउ नजिकै रहेको उक्त चोकलाई पन्नालाल चोक नामाकरणमा दबाब दिन युनियनले दीप प्रज्ज्वलन गरेको युनियनका जिल्ला अध्यक्ष प्रियास्मृति ढकालले बताए । त्रिभुवन चोकदेखि पुर्वको सडकलाई पन्नालाल मार्ग र चोकलाई पन्नालाल चोक नामाकरण गर्नका लागि युनियनले निरन्तर दबाब दिँदै आएको उनले बताए ।

नेपाली काँग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारीले पनि पन्नालाल मार्ग र चोक नामाकरणका लागि पार्टीले सहयोग गर्ने बताए । मुलुकको परिवर्तनका निमित्त चाचाजीले कलमका माध्यमबाट महत्वपूर्ण योगदान दिएको उनको भनाई छ । अधिकारीले अहिलेका पत्रकारहरुले चाचाजीको पत्रकारितालाई अनुशरण गर्न पनि आवश्यक रहेकोमा उनको जोड छ । स्वर्गीय पन्नालाल गुप्ता स्मृति प्रतिष्ठानका अध्यक्ष विजय गुप्ताले पत्रकारिताका क्षेत्रमा चाचाजीले पु¥याएको योगदान महत्वपूर्ण भएकाले उनको सम्मानका लागि पनि मार्ग र चोक नामाकरण गर्नुपर्ने बताए । 

दीप प्रज्ज्वलन कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका महासचिव तथा पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपाल पत्रकार महासंघका लुम्विनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाइँ, प्रेस युनियन लुम्विनी प्रदेश सदस्य गौरव गिरी, युनियनका पूर्व केन्द्रीय सदस्य उमा थापा मगर, युनियन बाँकेका निवर्तमान अध्यक्ष अर्जुन वली लगायतको उपस्थिति रहेको युनियनका सचिव भिष्म लोधले बताए । 

May be an image of 6 people, temple and text


प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  २२:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP