नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, चैत १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • प्रहरीमा ७५ डीएसपी दरबन्दी रिक्त, ७९ इन्स्पेक्टर प्रतिस्पर्धामा
प्रहरीमा ७५ डीएसपी दरबन्दी रिक्त, ७९ इन्स्पेक्टर प्रतिस्पर्धामा
बागेश्वरी पोस्ट
बिहीबार, माघ १७, २०८१ बागेश्वरी पोस्ट
प्रहरीमा ७५ डीएसपी दरबन्दी रिक्त, ७९ इन्स्पेक्टर प्रतिस्पर्धामा

काठमाडौं । नेपाल प्रहरीका ३७ प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएसँगै हाल डीएसपीको रिक्त संख्या ७५ दरबन्दी रिक्त भएको छ ।

यसअघि ३८ डीएसपी दरबन्दी रिक्त रहेको अवस्थामा प्रहरी प्रधान कार्यालयले एक हप्ताअघि ३७ डीएसपीलाई एसपीमा बढुवा गर्दा डीएसपीको रिक्त संख्या ७५ पुगेको हो । ७५ डीएसपी रिक्त रहँदै गर्दा प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट डीएसपी बढुवाका लागि तयारी सुरु गरेको छ ।

अब डीएसपीमा बढुवाका लागि वि.सं. २०७० मा इन्स्पेक्टरमा भर्ना भएकाहरुबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि ०७० को ब्याचबाट दुई लटमा डीएसपी भइसकेका छन् । त्यतिबेला भर्ना भएका १ सय ४४ जना भर्ना भएकाहरुबाट हाल ७९ जना अझै इन्स्पेक्टरमै छन् । 

प्रहरी प्रधान कार्यालयले २०७० मा भर्ना भएकाहरुमध्ये २०८० जेठ २२ गते पहिलो लटमा ४६ जना र त्यसको एक वर्षपछि २०८० चैत २२ गते दोस्रो लटमा सोही ब्याचका १९ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा गरिसकेको छ ।

अब हुने डीएसपी बढुवाका लागि सोही ब्याचबाट ७९जना भए पनि  प्रहरी प्रधान कार्यालय ७५ जनालाई बढुवा गर्नेछ । तर, दरबन्दी ७५ मात्रै रहेको अवस्थामा ०७० को ब्याचबाट ४ जना बढुवा हुनबाट छुट्ने निश्चित छ ।

अहिले काठमाडौंमा सोही ब्याचका इन्स्पेक्टरहरुले बढुवा हुनका लागि शक्तिकेन्द्रमा आ-आफ्नो लबिङ सुरु गरिसकेका छन् ।


प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  ०८:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
श्रीमानसँग सम्बन्ध टुटेपछि लिभिङ टुगेदरमा बसेकी महिलाको मृत्यु,  प्रेमीसहित तीन पक्राउ
श्रीमानसँग सम्बन्ध टुटेपछि लिभिङ टुगेदरमा बसेकी महिलाको मृत्यु, प्रेमीसहित तीन पक्राउ
कोहलपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
कोहलपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
बाँकेमा पछिल्लो ६ महिनामा ९३९ अभियुक्त पक्राउ
बाँकेमा पछिल्लो ६ महिनामा ९३९ अभियुक्त पक्राउ
नेपालगन्जबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्जबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP