नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • प्रहरीमा डीआईजी बन्न अनिवार्य स्टाफ कलेज, इन्स्पेक्टर भर्नाको उमेर २७ वर्षसम्म
प्रहरीमा डीआईजी बन्न अनिवार्य स्टाफ कलेज, इन्स्पेक्टर भर्नाको उमेर २७ वर्षसम्म
बागेश्वरी पोस्ट
बिहीबार, माघ १७, २०८१ बागेश्वरी पोस्ट
प्रहरीमा डीआईजी बन्न अनिवार्य स्टाफ कलेज, इन्स्पेक्टर भर्नाको उमेर २७ वर्षसम्म

नेपालगन्ज । अबदेखि नेपाल प्रहरीको नायब महानिरीक्षक (डीआईजी) बन्न र प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा भर्ना हुन नेपाल प्रहरीको संशोधन तथा एकीकरण गर्न बनेको विधेयकले छुट्टै व्यवस्था गरेको छ ।

प्रहरीतर्फ डीआईजी बन्न पुलिस लिडरसिप एण्ड स्टाफ कोर्ष गर्नुपर्ने नियम अनिवार्य लागू गरेको हो । संसदमा दर्ता भएको प्रहरीसम्बन्धि कानुनलाई  परिमार्जित गर्दै बनेको विधेयकले प्रहरी इतिहासमै पहिलोपटक यस्तो व्यवस्था गरिएको हो ।

अबदेखि इन्स्पेक्टर र माथिल्लो दर्जामा कार्यरत दर्जाका प्रहरी अधिकृतको नेतृत्व बिकास गर्न नेपाल प्रहरीमा पनि स्टाफ कलेजको व्यवस्था गरिएको छ भने २०८० चैत पहिलो हप्तासम्म र त्यो भन्दा पछि प्रहरी अधिकृतमा खुला भर्ना भएकाहरुले स्टाफ कलेज गर्नैपर्ने भएको हो ।

स्टाफ कलेज नगर्ने प्रहरी अधिकृत वरिष्ठ उपरीक्षक (एसएसपी) भन्दा माथिल्लो तहमा पुग्नबाट बन्चित हुने प्रावधान छ । नेपाली सेना र सशस्त्र प्रहरीमा पहिलादेखि नै स्टाफ कलेज रहदै आएको छ ।

त्यस्तै इन्स्पेक्टरमा भर्ना हुन यस अघि २५ वर्षसम्म रहेकोमा अबदेखि २७ वर्षसम्म आवेदन दिन सकिने व्यवस्थाको प्रस्ताव गरिएको छ । नयाँ विधेयकमा खुला प्रतियोगिताबाट पूर्ति हुने इन्स्पेक्टर पदमा २१ वर्ष पूरा भई २७ वर्ष ननाघेकाले आवेदन दिन सक्ने व्यवस्था गरिएको हो ।

इन्स्पेक्टर भर्नाका लागि यस अघि स्नातक तहको अध्ययन तीन वर्ष रहेकोमा अब स्नातक तहको कार्यक्रम ४ वर्ष पुगिसकेको हुँदा इन्स्पेक्टर भर्नाका लागि २१ वर्ष पूरा भएर २७ वर्षसम्मको उमेर हद राखिएको हो । 

त्यसैगरी, प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना हुन १८ वर्ष पूरा भएर २५ वर्ष पार नभएको हुनुपर्ने र प्रहरी जवानतर्फ १८ वर्ष पूरा भएर २३ वर्ष ननाघेको हुनुपर्ने बताइएको छ ।


प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १०:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ
दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ
सशस्त्र प्रहरीका आइजीपी पौडेलले पाए दर्ज्यानी चिन्ह
सशस्त्र प्रहरीका आइजीपी पौडेलले पाए दर्ज्यानी चिन्ह
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP