नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, कात्तिक २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • प्रादेशिक महोत्सब भित्रको थारुगाउँमा दैनिक साढे २ लाख कारोबार
प्रादेशिक महोत्सब भित्रको थारुगाउँमा दैनिक साढे २ लाख कारोबार
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ १९, २०८१ बागेश्वरी पोस्ट
प्रादेशिक महोत्सब भित्रको थारुगाउँमा दैनिक साढे २ लाख कारोबार

नेपालगन्ज । प्रादेशिक महोत्सव नेपालगन्जको जीवन होटलमा घोंघी र गंगटा खाने युवायुवतीको लर्को लाग्छ । सञ्चालक जीवन चौधरी भन्छन्, ‘घोंघीमा बढी क्याल्सियम पाइन्छ भनेर थारु भन्दा पनि पहाडी समुदायका ब्यक्तिहरु बढी आउँछन् ।’ उनको होटलमा दैनिक औसत २५ हजारका दरले बिक्री भइरहेको छ ।

थारु गाउँभित्रको पाहुना स्वागत घरकी कोपिला चौधरीको होटलमा पनि त ढिक्री, घोंघी, गंगटा र बंगुरको सेकुवा खान धेरै आउँछन् । ‘मैले लम्की, धनगढी, कोहलपुर, टीकापुरको महोत्सबमा सहभागी भएकोमा सबैभन्दा बढी ब्यापार नेपालगन्जमा भइरहेको छ’, चौधरीले खुसी ब्यक्त गर्दै भनिन्, ‘दैनिक ३५ हजार रुपैयाँ आम्दानी भइरहेको छ ।’

नेपालगन्जमा जारी प्रादेशिक महोत्सबभित्रको थारु गाउँमा मात्र दैनिक साढे दुई लाख रुपैयाँको कारोबार भएको छ । थारु गाउँमा ८ वटा थारुका होटल छन् । थारु गाउँका सञ्चालक मंगल थारुका अनुसार हरेक दिन एउटा होटलले कम्तीमा पनि औसत ३० हजारका दरले कारोबार गरिरहेका छन् । थारु गाउँमा हरेक दिन ३० वटा जति थारु कलाकारबाट कल्चरल नृत्य प्रस्तुत गरिरहेको थारु बताउँछन् ।

महोत्सबमा दैनिक औसत २१ लाख रुपैयाँ बराबरको कारोबार भइरहेको तथ्याङ्क व्यवस्थापन उपसमितिका संयोजक युवराज ढकाल बताउँछन् । १० दिनमा महोत्सबमा दुई करोड आठ लाख रुपैयाँ बराबरको कारोबार भएको ढकालले बताए ।


प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  २१:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली बजारमा आयो अनर प्याड 'एक्स सेभेन'
नेपाली बजारमा आयो अनर प्याड 'एक्स सेभेन'
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता गर्न ५ हजार र नवीकरणमा २५ सय शुल्क
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता गर्न ५ हजार र नवीकरणमा २५ सय शुल्क
'संविधान दिवसः ब्यवसायिक चुनौती र अबको बाटो' विषयक कार्यक्रम सम्पन्न
'संविधान दिवसः ब्यवसायिक चुनौती र अबको बाटो' विषयक कार्यक्रम सम्पन्न
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP