नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • हुण्डीको १६ लाख बढी सहित दुई जना सशस्त्र प्रहरीको नियन्त्रणमा
हुण्डीको १६ लाख बढी सहित दुई जना सशस्त्र प्रहरीको नियन्त्रणमा
बागेश्वरी पोस्ट
आइतबार, माघ २०, २०८१ बागेश्वरी पोस्ट
हुण्डीको १६ लाख बढी सहित दुई जना सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरीले हुण्डी कारोबारको १६ लाख रुपैयाँ बढीसहित दुई जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नं. ११ गण रौतहटले हुण्डीको १६ लाख ४९ हजार २ सय रुपैयाँसहित सीमा नजिक  इशनाथ नगरपालिका-४ महुलियाबाट दुई जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।

सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेमा राजपुर नगरपालिका- ४ का ४० वर्षीय शिव मङ्गल साह र २३ वर्षीय प्रवेज आलम रहेका छन् ।

जिल्लाको सीमा क्षेत्रबाट मधेस प्रदेश ०३३ प ९३०८ नम्बरको मोटरसाइकलमा सदरमुकामतर्फ आउँदै गरेका उनीहरुलाई चेकजाँचका क्रममा उक्त नगद बरामद गरेको सशस्त्र प्रहरी बल नं. ११ गण रौतहटले जनाएको छ ।

सशस्त्र प्रहरीले उक्त रकम बरामद गरेपछि उनीहरु दुई जनाले हुण्डी कारोबारको रहेको बताएपछि उनीहरु सवार मोटरसाइकल, नगद र दुबै जनालाई नियन्त्रणमा जानकारी दिएको छ ।

पक्राउ परेका उनीहरुसहित नगद र मोटरसाइकललाई आबश्यक कारबाहीका लागि रौतहट भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी बल नं. ११  गणले जनाएको छ ।


प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  ०९:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नौबस्ता कारागारबाट भागेका कैदी बाँके प्रहरीको नियन्त्रणमा 
नौबस्ता कारागारबाट भागेका कैदी बाँके प्रहरीको नियन्त्रणमा 
बाँकेमा बैशाखभर २०५ मुद्दा दर्ता, ४८ जना लागूऔषध कारोबारी पक्राउ
बाँकेमा बैशाखभर २०५ मुद्दा दर्ता, ४८ जना लागूऔषध कारोबारी पक्राउ
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP