नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, कात्तिक २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • डुडुवामा एक जना पुरुष मृत अवस्थामा फेला, पहिचान खुलेन
डुडुवामा एक जना पुरुष मृत अवस्थामा फेला, पहिचान खुलेन
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ २५, २०८१ बागेश्वरी पोस्ट
डुडुवामा एक जना पुरुष मृत अवस्थामा फेला, पहिचान खुलेन

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

गाउँपालिकाको वडा नम्बर २ स्थित रामबली लखेरको बगैंचामा पहिचान नखुलेको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

माघ २२ गते मंगलबार बिहान ७ बजे उक्त बगैंचामा झुण्डिएको अवस्थामा मृत फेला परेका अन्दाजी ४०/४५ वर्षका पुरुषको हालसम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीले सबै कार्य पूरा गरेर मृतकको शवलाई भेरी अस्पतालको शव गृहमा राखेको जनाउँदै उक्त मृत पुरुषको पहिचानका लागि चौतर्फी खबर गरिएको जनाएको छ ।

प्रहरीका अनुसार मृतक पुरुष गहुगोरो बर्ण भएको, उचाई ५ फिट ५ इन्च, खैरो कलरको लाम्बाउले हाइनेक र खैरो कलरको टाउजर लगाएको पहाडी समुदायको जस्तो देखिने व्यक्ति रहेको जानकारी दिएको छ ।


प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १४:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
इलाका प्रहरी कार्यालय जयसपुरलाई कपडा हस्तान्तरण
इलाका प्रहरी कार्यालय जयसपुरलाई कपडा हस्तान्तरण
बाँकेका सुरक्षा प्रमुख र जनप्रतिनिधिको टोलीले गर्‍यो नरैनापुर सीमा क्षेत्रको अवलोकन
बाँकेका सुरक्षा प्रमुख र जनप्रतिनिधिको टोलीले गर्‍यो नरैनापुर सीमा क्षेत्रको अवलोकन
डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण
डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण
कोहलपुर नगरपालिकालाई २५ थान दराज सहयोग
कोहलपुर नगरपालिकालाई २५ थान दराज सहयोग
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP