prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ १२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्ज वडा नम्बर १० मा किसान महासंघ गठन
नेपालगञ्ज वडा नम्बर १० मा किसान महासंघ गठन
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ २६, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्ज वडा नम्बर १० मा किसान महासंघ गठन

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० मा किसान महासंघ गठन गरिएको छ । मञ्जु रेग्मी जोशीको अध्यक्षतामा आज सात सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

जसको उपाध्यक्षमा रबिन्द्र अर्याल, सचिव अमरनाथ कश्यप तथा सदस्यहरुमा सौजन्य वोहरा, शुलभ कार्की, राम बहादुर वस्नेत र किसन शाहुलाई चयन गरिएको छ । यस्तै महासंघको क्षेत्रीय प्रतिनिधिमा पोरितोश चटर्जी, पदम वहादुर खड्का, रितेश शाही, राजेन्द्र बहादुर खड्का, कल्पना रेग्मी घिमिरे र माया वेदना शर्मा चयन भएका छन् ।  

May be an image of 4 people and text that says 'ष्टरियता लोकतन्न्र समानवाद 2月同別 नेपाल किसान महार नेपालगंज उप महानगरपालिका वडा नं घो भा का काम्न व्यवस्थापन नपाल जिल्ला'

नेपाली काँग्रेस वडा सभापति कल्पना रेग्मी घिमिरेको अध्यक्षता एवम् पूर्व लुम्बिनी प्रदेशसभा सदस्य तथा बाँके जिल्ला किसान महासंघका उपाध्यक्ष मो. याकुव अन्सारीको प्रमुख आतिथ्यतामा किसान महासंघ गठन भएको हो । कार्यक्रममा प्रमुख अतिथि अन्सारी, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सुनिल नरसिंह राणा, नेपाली काँग्रेस जिल्ला सचिव शुधांशु कोइराला, नेपाली कांग्रेसका पूर्व जिल्ला सदस्य पुरन सिंह ठकुरीले आ-आफ्नो धारणा राखेका थिए । किसान नगर कमिटी सदस्य युवराज शाहले सञ्चालन गरेका कार्यक्रममा कांग्रेस नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

May be an image of 2 people and text that says 'रष्ट्रियता लोकतन्र समाजवाद 特 足同別 नेपाल किसान महासूंघ नेपालगंज उप-महानगरपालिका वडा नं नं.90. 90... घोषणा सभा कार्यत्रम आयोजक: नेपाली काग्रेस वडा कार्य समिति व्यवस्थापन तथा संर नेपाल किसान जिल्ला कार्य समि'May be an image of 7 people and text that says 'राष्ट्रयता समाजवाद लाकतल्त्र 即可可 नेपाल किसान महासुंघ नेपालगंज उप- -महानगरपालिका वडा न 90 90.. घोषणा सभा कार्यक्रम व्यकस्शायन রয়ा स्व्राजत: आबोबळ सेपाल कितान महासघ्य नेपासी कारेस जिल्ला कार्य स्मिति, बाकरि बड्ठा काय स्मिति Η'


प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १७:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
०८१/८२ मा नेपालगञ्ज उपमहानगरपालिकाको प्रगति ८०.७७ प्रतिशत
०८१/८२ मा नेपालगञ्ज उपमहानगरपालिकाको प्रगति ८०.७७ प्रतिशत
जानकीमा तीज गीत नृत्य प्रतियोगिताः प्रतिक्षा बस्नेतको ग्रुप प्रथम
जानकीमा तीज गीत नृत्य प्रतियोगिताः प्रतिक्षा बस्नेतको ग्रुप प्रथम
नेपालगञ्ज उपमहानगरपालिकाको तीज मिलन कार्यक्रम (फोटोफिचर)
नेपालगञ्ज उपमहानगरपालिकाको तीज मिलन कार्यक्रम (फोटोफिचर)
नेपालगञ्जमा वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबारे अभिमुखीकरण 
नेपालगञ्जमा वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबारे अभिमुखीकरण 
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP