नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • पाँच लाख पाहुनालाई सेवा दिइसकेको सिटी प्यालेसले १२५ जनालाई प्रत्यक्ष रोजगारी दिँदै
पाँच लाख पाहुनालाई सेवा दिइसकेको सिटी प्यालेसले १२५ जनालाई प्रत्यक्ष रोजगारी दिँदै
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन २, २०८१ बागेश्वरी पोस्ट
पाँच लाख पाहुनालाई सेवा दिइसकेको सिटी प्यालेसले १२५ जनालाई प्रत्यक्ष रोजगारी दिँदै

नेपालगञ्ज । नेपालगञ्ज धम्बोझीस्थित सिटी प्यालेस होटलले पाँच लाख भन्दा बढी पाहुनालाई सेवा दिएको जनाएको छ । ती मध्ये दुई लाख सार्क मुलुकका र तीन लाख नेपाली नागरिक छन् । २०७२ असारदेखि सञ्चालनमा आएको सिटी प्यालेसले १२५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । होटलमा हालसम्म १ अर्ब बढीको लगानी भइसकेको सिटी प्यालेसले जनाएको छ ।

आज पत्रकार भेटघाट कार्यक्रममा होटेलका महाप्रबन्धक पदम सुवेदीले आतिथ्यताका लागि ९५ वटा कोठा रहेको बताए । ती मध्ये ८ वटा स्वीट रुम, २८ वटा सुपर डिलक्स रुम, ३९ वटा डिलक्स रुम र २० वटा स्टेण्डर्ड रुमबाट सेवा प्रवाह गरिरहेको सुवेदीले जानकारी दिए । समय र पाहुनाको माग अनुसार थप सेवा विस्तार गर्दै जाने तयारीमा रहेको उनको भनाई छ । होटलले विभिन्न स्वादका पारखीहरुलाई मध्यनजर गर्दै थकाली भान्सा, रुफटप रेस्टुरेन्ट, बारसहितको रेस्टुरेन्ट र क्याफेको सेवा दिँदै आएको जनाएको छ । महाप्रबन्धक सुवेदीले स्तरीय सेवाका लागि लागिपरेको बताए । 

May be an image of 5 people

सुवेदीका अनुसार सिटी प्यालेस होटलले जिम, स्विमिंग पुल, स्टीम, साउना, स्पा, सेभिनर सप, क्यासिनो (नेपाली बाहेकका पाहुनाका लागि), ओपनस्पेस गार्डेन र अण्डर ग्राउण्ड पार्किंगको सेवा दिँइरहेको छ । यस्तै विवाह, ब्रतबन्ध, जन्म दिन मनाउन तथा विभिन्न गोष्ठी, सेमिनारको आयोजना गर्न सकिने गरी ६ सय बढी क्षमताको एउटा सभा हल, २ सय बढी क्षमताको एउटा सभा हल, १ सय बढी क्षमताको १ र ५० बढी क्षमताको १ गरी ४ वटा हल उपलब्ध छन् । होटल सिटी प्यालेसका सञ्चालक युवा व्यवसायी लोकेन्द्र अर्याल हुन् । 


प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  २०:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP