नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, वैशाख १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कार्य सम्पादन मूल्यांकनमा राप्तीसोनारी जिल्लामै पहिलो
कार्य सम्पादन मूल्यांकनमा राप्तीसोनारी जिल्लामै पहिलो
बागेश्वरी पोस्ट
शनिबार, फागुन ३, २०८१ बागेश्वरी पोस्ट
कार्य सम्पादन मूल्यांकनमा राप्तीसोनारी जिल्लामै पहिलो

नेपालगन्ज । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्य सम्पादन मूल्याङ्कनको आधारमा बाँके जिल्लामा राप्तीसोनारी गाउँपालिका पहिलो भएको छ । जिल्लाका ८ वटै स्थानीय तह मध्ये राप्तीसोनारी गाउँपालिकाले सबैभन्दा बढी नम्बर ल्याएर पहिलो भएको छ भने सबै भन्दा कम नम्बर ल्याएर कोहलपुर नगरपालिका अन्तिममा छ । 

२०८०–०८१ को आर्थिक वर्षको मूल्याङ्कन गर्दा राप्तीसोनारी गाउँपालिकाले ६० अङ्क प्राप्त गरेर पहिलो भएको छ भने बैजनाथ गाउँपालिका ५९ दशमलव ३ अङ्कसहित दोस्रो स्थानमा छ । 

खजुरा गाउँपालिका ५८ अङ्सहित तेस्रो, डुडुवा गाउँपालिका ५१ दशमलव १ अङ्कसहित चौथो स्थानमा छ । नरैनापुर गाउँपालिका ४८ दशमलव ७ अङ्क ल्याएर पाँचौ स्थानमा छ । नेपालगन्ज उपमहानगरपालिका ४६ दशमलव १ अङ्क ल्याएर छैठौं, जानकी गाउँपालिका ४३ दशमलव ६ अङ्कसहित सातौं र  कोहलपुर नगरपालिका ३५ दशमलव २ अंक ल्याएर अन्तिम भएको छ । 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले माघ ३० गते कार्य सम्पादन मूल्याङ्कनको आधारमा प्रदेश सरकार र स्थानीय तहले प्राप्त गरेको अङ्कसम्बन्धि विवरण प्रकाशित गरेको थियो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्राप्त अङ्क चित्त नबुझे ७ दिनभित्र आवश्यक आधार र प्रमाणसहित पुनरावलोकनका लागि उजुरी दिन व्यवस्था गरेको जनाएको छ ।


प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  ०८:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विपद् ब्यवस्थापनमा असल अभ्यास गर्दैछ नेपालगञ्ज उपमहानगरपालिका
विपद् ब्यवस्थापनमा असल अभ्यास गर्दैछ नेपालगञ्ज उपमहानगरपालिका
धार्मिक पर्यटन प्रबद्र्धनार्थ नेपालगञ्जमा बन्दैछ १०८ फिट अग्लो हनुमान मूर्ति
धार्मिक पर्यटन प्रबद्र्धनार्थ नेपालगञ्जमा बन्दैछ १०८ फिट अग्लो हनुमान मूर्ति
नेपालगञ्ज उपमहानगरपालिकाले हटायो नगरका अब्यवस्थित बसपार्क
नेपालगञ्ज उपमहानगरपालिकाले हटायो नगरका अब्यवस्थित बसपार्क
खजुरा गाउँपालिकामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता २०८२' सार्वजनिक
खजुरा गाउँपालिकामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता २०८२' सार्वजनिक
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP