नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सानीआमाको घर आएका नाबालकको चितुवाको आक्रमणबाट मृत्यु
सानीआमाको घर आएका नाबालकको चितुवाको आक्रमणबाट मृत्यु
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन ४, २०८१ बागेश्वरी पोस्ट
सानीआमाको घर आएका नाबालकको चितुवाको आक्रमणबाट मृत्यु

बर्दिया । आफ्नी सानीआमाको घरमा पाहुना आएका ढाइ वर्षीय नाबालकको चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।

शनिबार साँझ ७ बजे मधुवन नगरपालिका-९ भाटचोकस्थित जमुना कँडेलको घरमा पाहुना आएकी राप्तीसोनारी गाउँपालिका-५ की रचना चलाउनेको ढाइ वर्षीय नाबालक छोरा रिहानलाई आँगनमा खेल्दै गरेको अवस्थामा चितुवाले आक्रमण गर्दै जंगलमा लिएर गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

स्थानीय, आफन्त र प्रहरीको सहयोगमा रिहानको खोजतलास गर्ने क्रममा सवा ९ बजे राति नै  घरदेखि ५ सय मिटरभित्र जंगलमा चितुवाले आक्रमण गरेको अवस्थामा रिहानको शव फेला परेको बर्दिया प्रहरीले जनाएको छ ।

त्यहाँका स्थानीयवासी जंगली जनावरको आक्रमणमा पर्दै गए पनि सम्बन्धित सरोकारवाला निकायले कुनै कदम चाल्न नसकेको भन्दै पत्रकार यमनाथ घिमिरेले ध्यानाकर्षण गराएका छन् ।

पत्रकार घिमिरे भन्छन् -"जनताको जीउ धन, पशु चौपायाको सुरक्षाको लागि सामुदायिक वन, जिल्ला वन, मध्यवर्ती क्षेत्र राष्ट्रिय निकुञ्ज वरिपरि वन-निकुञ्ज प्राविधिक, वन रक्षक वा चौकीदारको  नियमित गस्ती प्रबन्ध तत्काल मिलाउन सबै सरकारहरूसंग आग्रह गर्दछु । जनताको जीउ धनको सुरक्षालाई पहिलो प्राथमिकता राखेर सीमा क्षेत्र, वनजंगल, वन्यजन्तु र निकुञ्जको उचित व्यवस्थापन गर ।"


प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १०:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP