नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सुर्खेतमा 'पत्रकारिताका लागि आध्यात्मिकता र सकारात्मक चिन्तन' बारे अभिप्रेरणा
सुर्खेतमा 'पत्रकारिताका लागि आध्यात्मिकता र सकारात्मक चिन्तन' बारे अभिप्रेरणा
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन ९, २०८१ बागेश्वरी पोस्ट
सुर्खेतमा 'पत्रकारिताका लागि आध्यात्मिकता र सकारात्मक चिन्तन' बारे अभिप्रेरणा

नेपालगन्ज । सुर्खेतको वीरेन्द्रनगरमा 'पत्रकारिताका लागि आध्यात्मिकता र सकारात्मक चिन्तन' विषयक उत्प्रेरणा एवं संचारकर्मी स्नेह मिलन कार्यक्रम सम्पन्न भएको छ । प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र वीरेन्द्रनगर सुर्खेतकाे आयोजना र नेपाल पत्रकार महासंघ सुर्खेतको समन्वयमा 'पत्रकारिताका लागि आध्यात्मिकता र सकारात्मक चिन्तन' विषयक उत्प्रेरणा एवं संचारकर्मी स्नेह मिलन कार्यक्रम सम्पन्न भएको हो । 

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय नेपालगन्जका उपप्रमुख ब्रह्माकुमारी मुनाकाे अध्यक्षता एवम् नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र प्रसाद भट्टराईकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका केन्द्रीय उपाध्यक्ष तथा क्षेत्रीय प्रमुख एवं कर्णाली प्रदेश प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदी, नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशील राज शर्मा, प्रेस युनियन सुर्खेतका अध्यक्ष मधुवन बिसी, रासस कर्णाली प्रदेश प्रमुख सुरज सिंह, प्रेस सेन्टर नेपाल सुर्खेतका अध्यक्ष टेकेन्द्र विक, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय सदस्य मालती विश्वकर्मा लगायत अन्य संचारकर्मीहरुको उपस्थिति थियो ।

संस्थाका वीरेन्द्रनगरका संचालिका ब्रह्मकुमारी विष्णुले स्वागत, केन्द्रीय सदस्य एवं क्षेत्रीय सचिव ब्रह्मकुमार कृष्णबहादुर रानाभाटले सम्मान कविता प्रस्तुत गरेको कार्यक्रमकाे संचालन ब्रह्मकुमार नन्द प्रसाद चाैलागाईले गरेका थिए ।


प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
स्थानीय तहलाई संघीय सरकारको 'विभेदकारी विज्ञापन नीति' अवज्ञा गर्न पत्रकार महासंघ बाँकेको आह्वान
स्थानीय तहलाई संघीय सरकारको 'विभेदकारी विज्ञापन नीति' अवज्ञा गर्न पत्रकार महासंघ बाँकेको आह्वान
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP