नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बालिका शिक्षा कार्यक्रमले सही मार्ग देखाएको अलुम्नाईको भनाई
बालिका शिक्षा कार्यक्रमले सही मार्ग देखाएको अलुम्नाईको भनाई
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन १६, २०८१ बागेश्वरी पोस्ट
बालिका शिक्षा कार्यक्रमले सही मार्ग देखाएको अलुम्नाईको भनाई

नेपालगञ्ज । जीवन उपयोगी सीपले जीवनलाई सही मार्गमा लैजान सहज बनाएको बाँकेको कोलहपुरमा सम्पन्न अलुम्नाई मिटअपका सहभागीहरुले बताएका छन् । बालिका शिक्षा कार्यक्रम अन्तरगत कक्षा १२ पास गरेका बालिका (अलुम्नाई) हरुको सहभागितामा आज सम्पन्न कार्यक्रमका सहभागी अलुम्नाईहरुले बालिका शिक्षा कार्यक्रममा जोडिन पाएकोमा खुसी ब्यक्त गर्दै कक्षा १२ सम्म सिकेको ज्ञान उपयोगी भएको बताएका हुन् । 

अलुम्नाई बालिकाहरुको प्रगतिका बारेमा जानकारी लिने, सफलताका कथा तथा अनुभव आदानप्रदान गर्ने र अलुम्नाईसँगको सम्बन्धलाई बढावा दिने उद्देश्यले अल्मुनाई मिटअप गरिएको थियो । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा गरिएको कार्यक्रममा बोल्दै बास नेपालका निवर्तमान अध्यक्ष तथा तालिम विभाग प्रमुख रमेश सिटौलाले सहभागीहरुको आत्मविश्वास देख्दा खुसी लागेको बताए । उनले सामाजिक विभेदबिरुद्ध अगुवाको रुपमा कार्य गर्न अनुरोध गरे । बास नेपालका सिनियर सामाजिक परिचालक शोभा भण्डारीले सहजीकरण गरेको कार्यक्रममा जीवन उपयोगी सीपका बिषयमा परियोजना संयोजक हेमराज भट्टले प्रस्तुतिकरण गरेका थिए । 

कार्यक्रमका सहभागी अलुम्नाई गिता परियार, सिता बिक, अन्जली शर्मा, कविता अधिकारी, अनिता चन्द, सुशिला मुराउ, समिक्षा सार्की, रबिना थारु लगायतले आफ्नो अनुभव आदानप्रदान गरेका थिए । कार्यक्रममा अल्मुनाइको सफलताको कथा, अनुभव आदानप्रदानसँगै उनीहरुको क्षमता उजागर गर्न ट्यालेन्ट शो समेत गरिएको थियो । कार्यक्रममा बासका निवर्तमान अध्यक्ष सिटौला, परियोजना संयोजक हेमराज भट्ट, लेखा अधिकृत हंस शाही, सिनियर सामाजिक परिचालकहरु शोभा भण्डारी, रचना चौधरी, सबिता सुनार, सुस्मिता लामा र लेखा सहायक प्रदिप बोहराको उपस्थिति रहेको थियो । कार्यक्रममा ३९ जना अलुम्नाईको सहभागिता रहेको थियो । 


प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  २१:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
श्रमिक दिवसमा ल्याण्डफिल साइटका सरसफाईकर्मीलाई सम्मान
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP